काठमाडौं । कोभिसिल्ड खोपको दोस्रो डोजको प्रतीक्षामा रहेका ज्येष्ठ नागरिकलाई आजदेखि अस्ट्राजेनेका खोप लगाइँदैछ । गत चैतमा कोभिसिल्डको पहिलो मात्रा लगाई बसेका ६५ वर्ष माथिका ज्येष्ठ नागरिक र अन्य १४ लाख व्यक्तिलाई जापान र भुटानले उपलब्ध गराएको खोप अस्ट्राजेनेका लगाउन लागिएको हो। गत चैतमा अक्सफोर्ड -एस्ट्राजेनेकाले विकास गरेको र भारतको सेरम इन्स्च्यिूटले उत्पादन गरेको कोभिडसिल्ड […]