काठमाडौं : कोरोना भाइरसविरुद्धको खोप 'भेरोसेल' को दोस्रो डोज जेठ २ बाट प्रदान गरिने भएको छ।
हाल काठमाडौं जिल्लाभर पहिलो डोज लगाएका १८ वर्षदेखि ५९ वर्ष उमेर समूहलाई मात्र दोस्रो डोज दिन लागिएको हो।
वाग्मती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जारी गरेको सूचनामा पहिलो डोज लगाएका व्यक्तिले आफू निकट पालिका, वडा…