भेरोसेल खोपको पहिलो डोज लगाएकालाई भोलिबाट देशैभर दोस्रो डोज दिइने

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भेरोसेल खोपको पहिलो डोल लगाई २१ दिन पूरा भएकाहरुलाई भोलिबाट दोस्रो डोज खोप दिने भएको छ। गत असार २९ गते देखि सञ्चालन गरिएको खोप अभियानमा ५५ वर्ष वा सो भन्दा माथिका व्यक्तिहरुलाई चीनमा निर्मित भेरोसेल खोपको पहिलो डोज दिइएको थियो। उनीहरुलाई अब भोलिदेखि खोपको दोस्रो डोज दिन लागिएको हो। भोलिदेखि देशभरी दोस्रो डोज लगाउने खोप

सम्बन्धित सामग्री

काठमाडौंमा भेरोसेल खोपको बुस्टर डोज कार्यक्रम स्थगित

काठमाडौंमा कोरोनाविरुद्धको भेरोसेल खोपको अभाव भएपछि बुस्टर डोज कार्यक्रम स्थगित भएको छ । जिल्ला स्वास्थ्य कार्यालय प्रमुख शम्भु काफ्लेले भेरोसेल खोप मौज्दात कम भएकाले केही दिनका लागि भेरोसेल बुस्टर डोज अभियान बन्द गरिएको बताए । काठमाडौं  जिल्लामा करिब २६ लाख जनाले भेरोसेल खोप लगाएका छन् । करिब १३ लाखले जनाले ६ महिनाअघि नै खोप लगाएका थिए । जसमध्ये करिब  ४ लाख जनाले बुस्टर खोप दिइनुपर्ने प्रमुख काफ्लेले बताए । काठमाडौंमा करिब ५० हजार जनाले मात्रै बुस्टर डोज लगाइएको उनले बत

काठमाडौँमा भेरोसेल खोपको बुस्टर डोज कार्यक्रम स्थगित

काठमाडौँ । काठमाडौँ जिल्लामा भेरोसेल खोपको बुस्टर डोज कार्यक्रम स्थगित भएको छ । भेरोसेल खोप अभाव भएपछि हालका लागि बुस्टर डोज दिने कार्यक्रम रोकिएको स्वास्थ्य कार्यालयका प्रमुख शम्भु काफ्लेले जानकारी दिएका छन् । तर, कोभिशिल्डको हकमा भने बुस्टर डोज खोप अभियान सञ्चालन भइरहेको छ । ‘हामीसँग भेरोसेल खोपको मौज्दात नै कम थियो । सबै अस्पताल […]

चीनबाट आइपुग्यो ४४ लाख डोज भेरोसेल खोप

काठमाण्डौ, १ असोज । चीनबाट खरिद गरिएको थप ४४ लाख डोज भेरोसेल खोप आज (शुक्रवार) काठमाडौ आइपुगेको छ । नेपाल वायु सेवा निगमको चार्टर्ड जहाजबाट खोप आइपुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सरकारले चीनसँग खरिद गरेको ६० लाख डोज भेरोसेल खोप आज नेपाल आईपुगेको हो । जसमध्ये १६ लाख डोज खोप भदौ ४ […]

चीनबाट ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुग्यो

काठमडौं । सरकारले चीनबाट खरीद गरेर ल्याउन बाँकी रहेको कोरोना भाइरस विरुद्धको ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभागको अनुसार शुक्रबार दिउँसो नेपाल एयरलाइन्सको उडानमार्फत उक्त परिमाणको खोप त्रिभुवन विमानस्थल आइपुगेको हो । चीनसँग खरीद गरेको ६० लाख डोज भेरोसेल खोपमध्ये १६ लाख डोज यसअघि नै आइसकेको थियो । चीनबाट […]

चीनबाट आइपुग्यो ४४ लाख डोज भेरोसेल खोप

सरकारले चीनसँग पछिल्लो पटक ६० लाख डोज भेरोसेल खोप खरिद गरेको थियो। जसमध्ये १६ लाख डोज खोप भदौ ४ र ५ गते नै आइसकेको छ।

चीनबाट दुई दिनमा थप १६ लाख डोज भेरोसेल खोप आयो

चीनसँग  खरीद गरिएको ६० लाख डोज खोपमध्ये बुधबार र बिहीबार गरी १६ लाख  डोज भेरोसेल खोप नेपाल आइपुगेको हो।

भेरोसेल खोपको पहिलो डोज लगाएकालाई आजबाट देशैभर दोस्रो डोज दिइने

काठमाडौं।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजबाट देशैभर भेरोसेल खोपको दोस्रो डोज लगाउने अभियान सुरु गर्दैछ।चीनमा निर्मित भेरोसेलको पहिलो डोज लगाई २१ दिन पूरा भएकाहरुलाई आजबाट दोस्रो डोज खोप दिइने मन्त्रालयले जनाएको छ।गत असार २९ गते देखि सञ्चालन गरिएको खोप अभियानमा ५५ वर्ष वा सो भन्दामाथिका व्यक्तिहरुलाई भेरोसेल खोपको पहिलो डोज दिइएको थियो।उनीहरुलाई आज देखि खोपको दोस्रो डोज दिन लागिएको हो।

काठमाडौँमा भेरोसेल खोपको दोस्रो डोज आजबाट लगाइँदै, यी हुन् खोप केन्द्र

काठमाडौँ। भेरोसेल खोपको दोस्रो डोज आजदेखि लगाइँदै छ । दोस्रो डोज खोप आजबाट यही २४ गतेसम्म लगाइने छ । गत जेठ २५ गतेदेखि पहिलो डोज भेरोसेल खोप लगाएका नागरिकका लागि स्वास्थ्य कार्यालय काठमाडौँले महानगरभित्र १३ वटा र अन्य नगरमा दुई–दुई स्थानमा खोप केन्द्र तोकेको छ । जनस्वास्थ्य मापदण्ड पालना गरी आफूलाई पायक पर्ने केन्द्रमा गई […]

‘भेरोसेल’ खोपको पहिलो डोज लगाएकाहरुलाई असार २२ देखि दोस्रो डोज लगाइने

काठमाडौं । कोभिड–१९ विरुद्धको ‘भेरोसेल’ खोपको पहिलो डोज लगाएकाहरुलाई यही असार २२ गतेबाट दोस्रो डोज लगाइने भएको छ । जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई पहिलो मात्रा खोप लगाइएको थियो । स्वास्थ्य सेवा विभागले असार २२ गतेबाट दोस्रो मात्रा लगाइने जनाएको छ । खोप शाखा प्रमुख डा.झलक शर्मा […]