आइटिएफ मोरङको अध्यक्षमा भुजेल

मोरङको कानेपोखरी गाउँपालिका–६ रमाइलोमा भएको पाँचौं जिल्ला अधिवेशनबाट भुजेल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन्।...

सम्बन्धित सामग्री

क्रिकेट संघ मोरङको अध्यक्षमा मोहम्मद साद सर्वसम्मत

मोरङ – नेपाल क्रिकेट संघ मोरङको अध्यक्षमा मोहम्मद साद बाबु सर्वसम्मत चयन भएका छन्। बिहीबार विराटनगरमा सम्पन्न पाँचौं अधिवेशनबाट अध्यक्षमा मोहम्मद सादसहित उपाध्यक्षमा ऋषिबच्चन यादव, सचिवमा अशोक रेग्मी र कोषाध्यक्षमा रश्मी चौलागाईं सर्वसम्मत चयन भएको निर्वाचन समितिका सदस्य नवीन अर्यालले जानकारी दिए। अध्यक्षमा निर्वाचित भएपछि मोहम्मदले भने, ‘विगतमा भएका राम्रा कुरालाई साथ लिएर जिल्लामा क्रिकेटलाई […]

हिसान मोरङको अध्यक्षमा अतिम ढकाल निर्वाचित

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) मोरङको अध्यक्षमा अमित ढकाल निर्विरोध निर्वाचित भएका छन्।...

मोरङको कटहरी गाउँपालिका अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले विजयी

४ जेठ, विराटनगर । मोरङको कटहरी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा कांग्रेसका देवराज चौधरी र उपाध्यक्षमा एमालेकी सीतादेवी राजवंशी निर्वाचित भएका हुन् । चौधरी  ६ हजार ५६५ मतसहित विजयी भए । अध्यक्षमा चौधरीका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सुभाषकुमार सरदारले ५ हजार ६८२ मत प्राप्त गरे । […]

मोरङको मिक्लाजुङ अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा माओवादी विजयी

विराटनगर : मोरङको मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन्।मंगलबार बिहान सार्वजनिक मत परिणामअनुसार नेपाली कांग्रेसका  बवीकुमार राई र उपाध्यक्षमा माओवादी केन्द्रका दिनेश पौडेल निर्वाचित भएका हुन्।राईले अध्यक्षमा ८ हजार २५३ मत र पौडेलले उपाध्यक्षमा ५ हजार ६२६ मत प्राप्त गरेका छन्। अघिल्लो स्थानीय तहको निर्वाचनमा एमाले अध्यक्ष र उपाध्यक्ष जितेको गाउँपालिकामा यसपटक गठबन्धनका उम्मेदवार विजयी भएका छन्।एमालेले मिक्लाज

मोरङको मिक्लाजुङमा एमालेका गढ भत्कियो, अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा माओवादी

मोरङको मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका का उम्मेदवार ४३ वर्षिय बवी कुमार राई र उपाध्यक्षमा माओवादी केन्द्रका दिनेश पौडेल निर्वाचित भएका छन् । मंगलबार विहान सार्वजनिक मत परिणाम अनुसार राईले अध्यक्षमा ८२५३ मत र पौडेलले उपाध्यक्षमा ५६२६ मत ल्याएर निर्वाचित भएका हुन् ।अघिल्लो स्थानिय तहको निर्वाचनमा एमालेले अध्यक्ष र उपाध्यक्ष जितेको गाउँपालिकामा यस पटक गठबन्धनका उम्मेदवार विजयी भएका छन् । एमालले मिक्लाजुङ्ग आफ्नो गढको रूपमा लिने गरेको गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा हार भएको छ

मोरङको जिल्ला सहकारी संघ अध्यक्षमा डिल्ली पोखरेल निर्वाचित

मोरङ – जिल्ला सहकारी संघ मोरङको अध्यक्षमा तेस्रो कार्यकालका लागि डिल्ली पोखरेल निर्वाचित भएका छन् । विराटनगरमा आइतबार राति भएको निर्वाचनमा पोखरेलले अर्का प्रत्यासी वीरेन्द्र यादवलाई २९ मतको अन्तरले पराजित गरेका हुन् । पोखरेलले १ सय ५६ मत पाउँदा यादवले १ सय २७ मत प्राप्त गरे । अध्यक्षमा निर्वाचित पोखरेलले अबको दिनमा सहकारीलाई प्रविधिसँग जोडेर […]

एमाले मोरङको अध्यक्षमा पुन: ऋषिकेश पोखरेल

काठमाडौं : नेकपा एमालेको मोरङको अध्यक्षमा ऋषिकेश पोखरेल निर्विरोध निर्वाचित भएका छन्।अध्यक्षसहित जिल्ला कमिटीका पदाधिकारीहरू निर्विरोध चिर्वाचित भएका हुन। पोखरेल वर्तमान अध्यक्ष पनि हुन्।शनिबार सम्पन्न नवौं जिल्ला अधिवेशनबाट पदाधिकारी निर्विरोध चयन भए पनि सदस्यहरूका लागि भने मतदान हुने भएको छ। निर्वाचन समितिका अनुसार उपाध्यक्षमा बाबुराम कार्की, सचिवमा रुपेश खतिवडा निर्विरोध भएका हुन्। सहसचिवमा शान्तिकुमारी लिम्बू र सन्तोष साह पनि निर्विरोध भएका छन्। १६० सदस्यका लागि दोब्बर संख्यामा मनोनयन द

एमाले मोरङको अध्यक्षमा पोखरेल सर्वसम्मत

नेकपा एमाले मोरङको नवौं अधिवेशनबाट अध्यक्षसहित पदाधिकारी निर्विरोध चयन भएका छन् । निर्वाचन समितिले तय गरेको निर्वाचन तालिकाअनुसार अध्यक्षमा ऋषिकेश पोखरेल, उपाध्यक्षमा बाबुराम कार्की, सचिवमा रुपेश खतिवडा, सहसचिवमा शान्ति कुमारी लिम्बू र सन्तोष साहको मात्रै उम्मेदवारी परेसँगै उनीहरु सर्वसम्मत चयन भएका हुन् । यद्यपि अध्यक्षसहित पदाधिकारी निर्वाचित भएपनि घोषणा हुन भने बाँकी छ ।उनीहरुमध्ये पोखरेल,कार्की,खतिवडा पुरानै अनुहार हुन् । उनीहरु जिल्ला अधिवेशन आयोजक समितिमा रहेका थिए । सहसचिवमा शान्ति कुमारी

एमाले मोरङको नयाँ नेतृत्व टुंगियो, अध्यक्षमा पोखरेल दोहोरिने

शुक्रवारदेखि शुरू हुने नेकपा एमाले मोरङको जिल्ला अधिवेशनमा नयाँ नेतृत्वका लागि नामहरू टुंगो लगाइसकिएको छ ।  हालका अध्यक्ष ऋषिकेश पोखरेल दोहोरिने एक नेताले बताए । अहिलेसम्म अधिवेशनबाट अध्यक्षका आकांक्षी अरू कोही नदेखिएकाले पनि सर्वसम्मत अध्यक्षमा पोख्रेलको नाम अगाडि सारिएको ती नेताको भनाइ छ ।  अध्यक्ष मात्रै होइन, उपाध्यक्षमा बाबुराम कार्की र सचिवमा रुपेश खतिवडा दोहोरिने निश्चित जस्तै भएको छ । उपसचिवमा भने केराबारी गाउँपालिका उपाध्यक्ष शान्ति भुजेललाई ल्याउने तयारी भइरहेको स्रोतले जानकारी दिएको छ । ...

घरेलु महासंघ मोरङको अध्यक्षमा चेतन निरौला

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको अध्यक्षमा चेतन निरौला चयन भएका छन् । जिल्ला महासंघको ११ औं अधिवेशनले निरौलालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । सोमबार भएको महासंघको वार्षि साधारणसभा तथा नेतृत्व चयनको अधिवेशनले महिला उद्यमी तर्फको अध्यक्षमा सुनिता छाराहाङ्गलाई सर्वसम्मत चयन गरेको छ ।त्यस्तै, महासंघको बरिष्ठ उपाध्यक्षमा गोलाप काफ्ले, उपाध्यक्षमा विजयकुमार राय, महासचिवमा एकराज ढकाल र कोषाध्यक्षमा दामोदर पोखरेल चयन भएका छन् ।  नयाँ कार्यसमितिको सदस्यहरूमा भने रमेशकुमार खड