एमाले मोरङको अध्यक्षमा पुन: ऋषिकेश पोखरेल

काठमाडौं : नेकपा एमालेको मोरङको अध्यक्षमा ऋषिकेश पोखरेल निर्विरोध निर्वाचित भएका छन्।अध्यक्षसहित जिल्ला कमिटीका पदाधिकारीहरू निर्विरोध चिर्वाचित भएका हुन। पोखरेल वर्तमान अध्यक्ष पनि हुन्।शनिबार सम्पन्न नवौं जिल्ला अधिवेशनबाट पदाधिकारी निर्विरोध चयन भए पनि सदस्यहरूका लागि भने मतदान हुने भएको छ। निर्वाचन समितिका अनुसार उपाध्यक्षमा बाबुराम कार्की, सचिवमा रुपेश खतिवडा निर्विरोध भएका हुन्। सहसचिवमा शान्तिकुमारी लिम्बू र सन्तोष साह पनि निर्विरोध भएका छन्। १६० सदस्यका लागि दोब्बर संख्यामा मनोनयन द

सम्बन्धित सामग्री

सुजाता कोइरालालाई हराउँदै मोरङ २ मा एमालेका ऋषिकेश पोखरेल निर्वाचित

मोरङ – मोरङ क्षेत्र नम्बर २ मा नेकपा एमालेका ऋषिकेश पोखरेल विजयी भएका छन्। कांग्रेस नेत्री सुजाता कोइरालालाई १ हजार २०८ मतले पराजित गर्दै पोखरेलले जित हात पारेका हुन्। पोखरेलले ३३ हजार १४८ मत पाउँदा कोइरालाले ३१ हजार ९४० मत पाइन्। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका ठगेन्द्रप्रसाद न्यौपानेले ४ हजार ९८७ मत पाए। राप्रपाका गोपाल दाहाल […]

मोरङ २ मा एमालेका ऋषिकेश पोखरेल निर्वाचित, सुजाता कोइराला पराजित

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालालाई पराजित गर्दै मोरङ क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार ऋषिकेश पोखरेल प्रतिनिधि सभामा निर्वाचित हुनुभएको छ । पोखरेल ३३ हजार १४८ मत प्राप्त गर्नुभएको छ भने कोइरालाले ३१ हजार ९४० मत प्राप्त गनुएभएको छ । पोखरेल सो क्षेत्रबाट पहिले पनि निर्वाचन हुनुभएको थियो ।

सुजाता कोइरालालाई हराउँदै मोरङ-२ बाट ऋषिकेश पोखरेल विजयी

९ मंसिर, विराटनगर । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालालाई पराजित गर्दै मोरङ क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार ऋषिकेश पोखरेल प्रतिनिधिसभामा निर्वाचित भएका छन् । पोखरेल २०७० सालको संविधानसभा निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका थिए । यो पटक नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाकी छोरी सुजातालाई उनले पराजित गरे । पोखरेल ३३ हजार १४८ मत […]

सुजाता कोइराला पराजित, एमालेका ऋषिकेश पोखरेल विजयी

काठमाडौं, ९ मंसिर । मोरङ क्षेत्र नम्बर २ मा नेकपा (एमाले) का ऋषिकेश पोखरेल निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार सुजाता कोइरालालाई पराजित गरेका हुन् । पोखरेलले ३३१४८ मत ल्याए । उनीसँग पराजित कोइरालाले भने ३१९४० मत प्राप्त गरेकी हुन् ।

मोरङ २ मा सुजाता कोइरालालाई हराउँदै एमालेका ऋषिकेश पोखरेल विजयी

मोरङ – मोरङ क्षेत्र नम्बर २ मा सुजाता कोइरालालाई हराउँदै एमालेका ऋषिकेश पोखरेल विजयी हुनुभएको छ । उहाँ नेपाली कांग्रेसकी उम्मेदवार सुजाता कोइरालालाई १२ सय ५ मतान्तरले पछि पार्दै विजयी हुनुभएको हो । एमालेका पोखरेलले ३३ हजार १ सय ४८ मत ल्याएर विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ । कांग्रेसकी उम्मेदवार कोइरालाले ३१ हजार ९ सय ४० मत प्राप्त गर्नुभयो ।  यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका ठगेन्द्र प्रसाद न्यौपानेले ४ हजार ९ सय ८७ मत पाउनुभएको छ भने राप्रपाका गोपाल दाहालले २७ सय ४५ मत प्राप्त गर्नुभएको छ ।

ऋषिकेश पोखरेल

अखिलको राजनीतिबाट मूलधारको राजनीतिमा आउनुभएका ऋषिकेश पोखरेल २०७० सालको दोस्रो संविधानसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । विद्यार्थी राजनीतिका बेला २०५२ सालमा महेन्द्र मोरङ क्याम्पसको स्ववियू सभापति जित्नुभएका उहाँ तत्कालीन एमालेबाट संविधासभा सदस्य समेत रहिसक्नुभएको छ । तर २०७४ सालको प्रतिनिधिसभा सदस्यमा भने उहाँ पराजित ...

सुजता कोइराला बिरुद्ध मतान्तर बढाउँदै एमालेका ऋषिकेश पोखरेल

मोरङ २ मा एमालेका ऋषिकेश पोखरेलले अग्रता फराकिलो बनाउदै लगेका छन । उनले २७ सय मत प्राप्त गर्दा काँग्रेसकी सुजाता कोइरालाले २३ सय २८ मत मात्र प्राप्त गरेकी छन् ।...

मोरङ–२ मा पछि पर्दै सुजाता कोइराला

विराटनगर : मोरङ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसकी सुजाता  कोइरालालाई पछि पार्दै  नेकपा  एमाले उम्मेदवार ऋषिकेश पोखरेल अगाडि छन्। २८१८ मत गणना हुँदा पोखरेल १४०७ मत सहित अगाडि छन्। नेपाली कांग्रेसकी सुजाता कोइरालाले ९८३ मत पाएकी छन्।

मोरङ क्षेत्र नम्बर २ : चुनावी अभियानमा एमाले, टिकट कुर्दै कांग्रेस उम्मेदवार

११ असोज, विराटनगर । प्रतिनिधिसभा निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट एकल उम्मेदवार सिफारिस भएका ऋषिकेश पोखरेल चुनावी तयारीका लागि कार्यकर्ता भेटघाट र छलफलमा व्यस्त छन् । एमाले उम्मेदवार पोखरेल चुनावी तयारीमा हुँदा नेपाली कांग्रेसका प्रस्तावित उम्मेदवार क्षेत्र नम्बर २ मा देखिएका छैनन् । क्षेत्रीय कमिटीले सो क्षेत्रबाट सुजाता कोइराला र डा. […]

एमाले मोरङ अध्यक्षमा ऋषिकेश पोखरेल निर्वाचित

नेकपा एमाले मोरङको नवौं अधिवेशनबाट अध्यक्षमा ऋषिकेश पोखरेल पुनः निर्वाचित भएका छन्।