मोरङको कटहरी गाउँपालिका अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले विजयी

४ जेठ, विराटनगर । मोरङको कटहरी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा कांग्रेसका देवराज चौधरी र उपाध्यक्षमा एमालेकी सीतादेवी राजवंशी निर्वाचित भएका हुन् । चौधरी  ६ हजार ५६५ मतसहित विजयी भए । अध्यक्षमा चौधरीका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सुभाषकुमार सरदारले ५ हजार ६८२ मत प्राप्त गरे । […]

सम्बन्धित सामग्री

कटहरी गाउँपालिकामा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी

विराटनगर । कटहरी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका देवराज चौधरी विजयी भएका छन् । उपाध्यक्षमा नेकपा एमालेकी सिवा देवी राजवंशी विजयी भएकी छिन् । अध्यक्ष चौधरीले ६५६५ मत ल्याएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सुरेशकुमार सरदार ले ५६७२ मत ल्याएका थिए । यसै गरी उपाध्यक्षमा राजवंशीले ५८४८ मत ल्याएका थिइन भने उनकी निकटतम प्रतिद्वन्द्वी […]