आदिनाथमा एक महिने मेला सुरु

काठमाडौँको चोभारडाँडास्थित आदिनाथ मन्दिरमा एक महिने मेला आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल (कोजाग्रत) पूर्णिमाका दिन सुरु हुने मेला कात्तिक शुक्ल पूर्णिमासम्म सञ्चालन हुन्छ ।

सम्बन्धित सामग्री

आदिनाथमा एक महिने मेला सुरु - NepaliPatra

काठमाडौँ । काठमाडौँको चोभारडाँडास्थित आदिनाथ मन्दिरमा एक महिने मेला आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल (कोजाग्रत) पूर्णिमाका दिन सुरु हुने मेला कात्तिक शुक्ल पूर्णिमासम्म सञ्चालन हुन्छ । उक्त मेलामा काठमाडौँ उपत्यका तथा आसपासबाट भक्तजन सहभागी हुने गर्दछन् । यस मेलामा सहभागी भएमा भक्तजन भय, रोग र बिघ्नबाट मुक्त भई पारिवारिक सुख र […]

तस्बिरहरू: मत्स्यनारायण मन्दिरमा मलमास मेला

प्रसिद्ध चार नारायणमध्ये एक महत्त्वपूर्ण नारायणका रुपमा रहेको मत्स्यनारायणको एक महिने मेला चलिरहेको छ । मलामसको समयमा अन्य धार्मिकस्थलमा पूजा गर्दा पूण्य मिल्दैन भनिए पनि काठमाडौंको दक्षिण पश्चिमको मच्छेगाँउमा अवस्थित मत्स्यनारायण मन्दिरमा मलमासको समयमा एक महिनासम्म विशेष मेला लाग्ने गर्दछ ।

मत्स्यनारायण मन्दिरमा एक महिने मेला

भक्तपुर, ३ साउन । पुरुषोत्तम महिना (मलमास) सुरु भएसँगै चाँगुनारायण नगरपालिका–५ छालिङ गोकुल गाउँस्थित मत्स्यनारायण मन्दिरमा एक महिने ‘मत्स्यनारायण मेला’ लागेको छ । तीन वर्षको अन्तरालमा पर्ने पुरुषोत्तम महिनामा मत्स्यनारायणको उक्त मेला सुरु भएको मन्दिरका संरक्षक गोकर्ण पुरीले जानकारी दिए । उनले भने, “यो तीनसय वर्ष पुरानो मन्दिर हो, दुई पिपलको बोटको बीचमा रहेको मन्दिर […]

गुल्मीको रेसुङ्गामा  सुरु भयो साउने मेला

काठमाडौँ । गुल्मीको धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल रेसुङ्गामा एक महिने मेला सुरु भएको छ । विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि मन्दिर व्यवस्थापन समितिले साउनभर एक महिनासम्म मेला आयोजना गरेको हो । रेसुङ्गामा पूजा आज गर्न गुल्मी लगायत छिमेकी जिल्ला अर्घाखाँची, पाल्पा, बाग्लुङ्ग, प्युठान, रुपन्देही, दाङलगायतका नेपालका विभिन्न जिल्लाबाट श्रद्धालु भक्तजनहरू आउने गर्दछन् । […]

गुल्मीको रेसुङ्गामा साउने मेला सुरु

१ साउन, गुल्मी । गुल्मीको धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल रेसुङ्गामा एक महिने मेला सुरु भएको छ । बिगतका वर्षहरुमा जस्तै यस वर्ष पनि मन्दिर व्यवस्थापन समितिले साउनभर एक महिनासम्म मेला आयोजना गरेको हो । रेसुङ्गामा पूजा आज गर्न गुल्मी लगायत छिमेकी जिल्ला अर्घाखाँची, पाल्पा, बाग्लुङ्ग, प्यूठान, रुपन्देही, दाङलगायतका नेपालका बिभिन्न जिल्लाबाट श्रद्धालु भक्तजनहरु आउने […]

त्रिवेणीधाममा १ महिने माधवनारायण मेला शुरू

माघ महिना बिहानीको चिसोको पर्वाह नगरी भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा बालकदेखि वृद्धसम्मले चिसो पानीमा डुबुल्की मार्दै माधव नारायण मेलाको व्रत शुभारम्भ गरेका छन् ।नेपाल संवत्को आठौं शताब्दीदेखि १ महिने मेला शुरू भएको बताइएको छ । हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने माधवनारायण मेला बिहीवार ...

शम्भुनाथबाबा मन्दिरमा मेला सुरु

सप्तरीको शम्भुनाथ नगरपालिकास्थित शम्भुनाथ मन्दिरमा एक महिने मेला शुक्रबारबाट सुरु भएको छ । पूर्व–पश्चिम लोकमार्गसँग जोडिएको धार्मिक एवं पर्यटकीयउन्मुख शम्भुनाथ मन्दिरमा लाग्ने एक महिने मेलाको विधिवत सुरु भएको हो ।

रेसुङ्गामा सुरु भयो एक महिने साउने मेला

गुल्मी : धार्मिक क्षेत्र रेसुङ्गामा साउन महिनाभरि लाग्ने एक महिने मेला मंगलबारबाट सुरु भएको छ।  रेसुङ्गामा रहेको पोखरीमा साउन महिनामा स्नान गरे पाप नष्ट हुने विश्वास रहेको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुषालले बताए।  सदरमुकाम तम्घासलाई काखमा राखेर बसेको रेसुङ्गाको धार्मिक, पौराणिक, ऐतिहासिक महत्त्व ...

अर्जेन्टिनासँग जोडिएको मेरो पुर्ख्यौली साइनो :: Pahilopost.com

बिकिल स्थापित - फुटबल हेर्ने सबैका लागि एक महिने मेला बन्ने गर्छ फिफा विश्वकप फुटबल। विश्वकप हेर्नैका लागि भनेर टिभी केबल–बक्स जोडिएबाट हाम्रो घरमा पनि मेला लागेको छ। यो मेलामा हेर्न छुट्टाउनै नहुने टोली भने अर्जेन्टिना। उ बेलाका म्याराडोनादेखि लिएर यो बेलाका मेस्सीका करिश्मामय खेलका कारण अर्जेन्टिना हाम्रो घरको