बुटवलमा दोस्रो पटक जुत्ता मेलाको तयारी, नेपाली उत्पादनले ६५ प्रतिशत मात्रै थेगेको उद्योगीको भनाइ

रुपन्देही । बुटवलमा दोस्रो पटक जुत्ता मेला गरिने भएको छ । नेपाली जुत्ता घरले देशभरका १० ठूला जुत्ता उद्योगहरूलाई एकै छानामुनि राखेर एक महिने मेला गर्न लागेको हो । मिलनचोकस्थित डेल्टा कम्पेलेक्समा उपभोक्तालाई सहज बनाउन ‘जुत्ता मेलासँगै मोःमोः उत्सव पनि गरिने भएको छ । डेल्टा कम्पेलेक्सको आयोजना तथा नेपाली जुत्ता घरको सह आयोजनामा यही फागुन […]