गुल्मी : धार्मिक क्षेत्र रेसुङ्गामा साउन महिनाभरि लाग्ने एक महिने मेला मंगलबारबाट सुरु भएको छ। रेसुङ्गामा रहेको पोखरीमा साउन महिनामा स्नान गरे पाप नष्ट हुने विश्वास रहेको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुषालले बताए।
सदरमुकाम तम्घासलाई काखमा राखेर बसेको रेसुङ्गाको धार्मिक, पौराणिक, ऐतिहासिक महत्त्व ...