तस्बिरहरू: मत्स्यनारायण मन्दिरमा मलमास मेला

प्रसिद्ध चार नारायणमध्ये एक महत्त्वपूर्ण नारायणका रुपमा रहेको मत्स्यनारायणको एक महिने मेला चलिरहेको छ । मलामसको समयमा अन्य धार्मिकस्थलमा पूजा गर्दा पूण्य मिल्दैन भनिए पनि काठमाडौंको दक्षिण पश्चिमको मच्छेगाँउमा अवस्थित मत्स्यनारायण मन्दिरमा मलमासको समयमा एक महिनासम्म विशेष मेला लाग्ने गर्दछ ।

सम्बन्धित सामग्री

मत्स्यनारायण मन्दिर कीर्तिपुरमा पुरुषोत्तम मेला सुरु

अतिरिक्त महिना मलमास आज (मङ्गलवार)बाट सुरु भई साउन ३१ मा समापन हुदैछ । हरेक मलमासमा जस्तै कीर्तिपुरको मच्छेगाउँको मत्स्यनारायण मन्दिरमा ‘पुरुषोत्तम मेला’ यस पटक पनि आज (मङ्गलवार) बाट सुरु भएको छ ।