स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा शीर्ष स्थानको रियल मड्रिड विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले भ्यालेन्सियालाई ४–१ ले विजयी भएको हो । रियल मड्रिडका लागि करिम बेन्जिमाले ४३ र ८८ औँ मिनेटमा गोल गरे । पहिलो गोल उनले पेनाल्टी मार्फत गरेका हुन् । यस्तै भिनिसियस जुनियरले दुई […]