युरोपा लिग : युनाइटेड र टोटनहमको शानदार जित, आर्सनल र लेस्टर रोकिए

७ फागुन, काठमाडौं । युरोपा लिगअन्तर्गत अन्तिम ३२ को पहिलो लेग खेलमा इंग्लिस क्लबहरुको मिश्रित प्रदर्शन भएको छ । म्यानचेष्टर युनाइटेड र टोटनहम हट्सपरले शानदार जित हात पार्दा आर्सनल र लेस्टर सिटी बराबरीमै रोकिएका छन् । गएराति भएको खेलमा युनाइटेडले स्पानिस क्लब रियल सोसिडाडलाई ४-० ले हरायो । ब्रुनो फर्नान्डेजले दुई गोल गरेको खेलमा मार्कुस […]

सम्बन्धित सामग्री

सिटी र आर्सनल विजयी, रोकियो लिभरपुल बराबरीमा

लन्डन । इंग्लिस प्रमियर लिगमा शीर्ष स्थानको आर्सनल र दोस्रो स्थानको म्यानचेस्टर सिटीले जित निकाल्दा लिभरपुल भने फेरि एक पटक बराबरीमा रोकिएको छ । शनिबार राति आर्सनलले लेस्टर सिटीलाई १-० ले हराउँदा उसका लागि मार्टिनेलीले ४६ औँ मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्यो। त्यस्तै, म्यानचेस्टर सिटीले भने बर्नमाउथ माथि ४-१ फराकिलो जित निकाल्यो। सिटीका […] The post सिटी र आर्सनल विजयी, रोकियो लिभरपुल बराबरीमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आर्सनल र लेस्टर सिटी विजयी

लन्डन । इंग्लिस प्रिमियर क्लब आर्सनल युरोपा लिगको नकआउट चरणमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा पीएसभीलाई १–० गोल अन्तरले हराउँदै आर्सनल नकआउट चरणमा पुगेको हो । आर्सनलको जितमा ग्रानिट जाकाले निर्णायक गोल गरेका थिए । यो जितसँगै आर्सनलले समूह ए मा ४ खेलमा १२ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ । पीएसभी […] The post आर्सनल र लेस्टर सिटी विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आर्सनल र लेस्टर सिटी विजयी

काठमाडौं । इंग्लिस प्रिमियर क्लब आर्सनल युरोपा लिगको नकआउट चरणमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा पीएसभीलाई १–० गोल अन्तरले हराउँदै आर्सनल नकआउट चरणमा पुगेको हो । आर्सनलको जितमा ग्रानिट जाकाले निर्णायक गोल गरेका थिए । यो जितसँगै आर्सनलले समूह ए मा ४ खेलमा १२ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ । पीएसभी […]

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीलाई हरायो

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । गएराति भएको खेलमा युनाइटेडले लेस्टर सिटीलाई १–० गोलले हराएको हो । लेस्टरको मैदानमा पाहुना टोली युनाइटेडले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । युनाइटेडका जाडोन सान्चोले खेलको २३ औं मिनेटमा गोल गरेका थिए । जितसँगै लिगमा युनाइटेडले ५ खेलबाट ९ अंक जोडेको छ । युनाइटेड पाँचौं स्थानमा छ । समान खेलमा एक अंक जोडेको लेस्टर सिटी पुछारमा छ । अंकतालिकामा आर्सनल ५ खेलमा शतप्रतिशत नतिजासहित शीर्ष स्थानमा छ ।

इंग्लीश प्रिमियर लीगमा चेल्सी र आर्सनल विजयी

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा चेल्सी र आर्सनल विजयी भएका छन् । तालिकाको तेस्रो स्थानमा रहेको चेल्सीले गएराति आफ्नै मैदानमा भएको खेलमा न्युकासल युनाइटेडलाई १–० ले हराएकाे हाे।चेल्सीको जितमा काई हाभर्ट्जले ८९ औं मिनेटमा निर्णायक गोल गरेकाथिए । गएराति भएको अर्को खेलमा आर्सनलले लेस्टर सिटीलाई २–० ले हराएकाेथियाे । खेलमा आर्सनललाई विजयी गराउन थोमस […]

लेस्टरलाई हराउँदै आर्सनल चौथो स्थानमा

३० फागुन, काठमाडौं । आर्सनलले प्रिमियर लिगमा आइतबार राति लेस्टर सिटीलाई २-० ले पराजित गरेको छ । यस जितले आर्सनल अंकतालिकामा चौथो स्थानमा उक्लेको छ । घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनललाई जित दिलाउन थोमस पार्टे र एलेक्जेण्डर लाकाजेटले गोल गरे । खेलको ११ औं मिनेटमा थोमस पार्टेले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए […]

आर्सनल र लेस्टर बराबरीमा रोकिए

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल बर्नलीसँग गोलरहित बराबरीमा रोकिंदा अर्को खेलमा लेस्टर सिटीले ब्राइटनसँग १-१ गोलको बराबरी खेलेको छ। लेस्टर अन्तिम १० मिनेट समालिन नसक्दा महत्वपुर्ण तीन अंकबाट विमुख भयो।बर्नलीसँग गोलरहित बराबरीमा रोकिएपछि आर्सनलले भने शीर्ष चारमा फर्कने अवसर गुमायो। लिग अंक तालिकाको पुछारको क्लबसँग निरासाजनक बराबरी पछि आर्सनलको अंक तालिकामा २१ खेलबाट ३६ अंक छ। बर्नली भने १८ खेलबाट १२ अंकसहित पुछारमै छ।अर्को खेलमा लेस्टरले ब्राइटनविरुद्व पहिलो हाफ गोलरहित बराबरी खेले पनि दोस्रो

लेस्टर हराएर आर्सनल पाँचौ स्थानमा

१३ असोज, काठमाडौं । प्रिमियर लिगमा आर्सनलले शनिवार लेस्टर सिटीलाई २-० ले पराजित गरेको छ । लेस्टरको मैदान जितपछि आर्सनल पाँचौ स्थानमा उक्लेको छ । आर्सनलको लागि खेलको पाँचौ मिनेटमा गाब्रीएलले पहिलो  गोल गरेका थिए । यस्तै १८औं मिनेटमा एमिल स्मिथ रोवले आर्सनलका लागि दोस्रो गोल गरे । जितपछि आर्सनल १० खेलबाट १७ अंक जोड्दै पाँचौ स्थानमा उक्लिएको […]

लेस्टर सिटीमाथि आर्सनलको जित

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा आर्सनलले लेस्टर सिटीमाथि जित निकालेको छ। किंग पावर स्टेडियममा घरेलु टोली लेस्टर सिटीमाथि आर्सनलले २-० को जित निकालेको हो। खेलको पाँचौं मिनेटमै गाब्रियलको गोलमा अग्रता बनाएको आर्सनलका लागि दोस्रो १८ औं मिनेटमा इमिल स्मिथले गोल गरेका थियो। खेलको पहिलो हाफमै आर्सनल दुई गोलले…

आर्सनल घरेलु मैदानमा म्यानचेस्टर सिटीसँग पराजित

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले आर्सनलमाथि जित निकालेको छ। इमिरेट्स स्टेडियममा सम्पन्न खेलमा आर्सनल लिगलिडर सिटीसँग १-० गोलअन्तरले पराजित भएको हो। सिटीको जितमा रहिम स्टर्लिङले निर्णायक गोल गरे। उनले खेलको दोस्रो मिनेटमा रियाद महरेजको पासमा गोल गरेका थिए। त्यस्तै गएराति नै भएको अन्य खेलहरुमा लेस्टर सिटीले…