काबुल- लगभग एक हजार अफगान शरणार्थी परिवारहरू एकै दिनमा स्वदेश फर्केको बख्तार समाचार एजेन्सीले बिहीबार रिपोर्ट गरेको छ । रिपोर्टका अनुसार छिमेकी इरान र पाकिस्तानबाट सबैभन्दा धेरै ९४३ घर परिवारहरू स्वदेश फर्केका छन् । स्वदेश फर्कनेहरू पश्चिमी हेरात प्रान्तको इस्लाम काला, पूर्वी नङ्गरहार प्रान्तको तोरखाम र दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डकसहितका प्रमुख सीमा नाका पार […]
बिहीबार नेप्से परिसूचक १७ दशमलव ०१ अंकले घटेर २,७८७ विन्दुमा बन्द भएको छ । बिहीबार ४६ कम्पनीको सेयर मूल्य बढेको छ भने २१६ कम्पनीको घटेको छ । कुल ३४८ कम्पनीको कारोबार भएको बजारमा १ करोड १३ लाख ७५ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९ करोड रुपैयाँको कारोबार भएको छ । कारोबारमा रिलायन्स स्पिनिङ […]
मैले धेरै पटक प्रयास गरेको थिएँ। कहिले कुरा मिल्दामिल्दै भत्किन्थ्यो, कहिले आफैँलाई मन नपर्ने, कहिले अर्कोपट्टिको मान्छेले अस्वीकार गर्ने। कहिलेकाहीँ त आफूले आफूलाई नै सोध्न मन लाग्छ- ‘के ममा केही कमी छ?’