चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आज बिहानदेखि पुन:सञ्चालनमा आएको छ । यही भदौ १४ गते कृष्णभिरमा बाढीले सडक बगाएपछि यातायात सेवा प्रभावित बनेको थियो । सडक भासिएपछि अवरुद्ध बनेको पृथ्वी राजमार्गको कृष्णभिरको सडकमा नयाँ ट्र्याक खोलेर बिहानबाट दुईतर्फी सडक सञ्चालन गरिएको हो । त्रिशूलीले सडकको तल्लो भाग बगाएपछि सडक पूरै भासिएको थियो […]
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा खोटाङबाट बेवारिसे अवस्थाका एक सडक मानवको उद्धार गरिएको छ । मानसिक सन्तुलन गुमाएर लामो समयदेखि खुला सडकमा जीवन बिताउँदै आएका सोल्मास्थित रबुटोलका ५१ वर्षीय ब्यानबहादुर श्रेष्ठको बुधबार उद्धार गरिएको हो । वडा कार्यालय सोल्माको सिफारिसमा माया घर नेपाल सुनसरीको समन्वयमा उद्धार गरी ‘आफ्नो घर नेपाल’ बिर्तामोड पठाइएको माया […]
European Commission President Ursula von der Leyen has supported the proposal to make Canada the European Union (EU)'s first 'associate member'. She proposed to 'open the door' to take the relationship between the EU and Canada to the highest possible level. Presenting the EU's policy and priorities for the coming year in the European Parliament on Wednesday, von der Leyen said that cooperation with Canada needs to be closer in various important areas. According to her, cooperation can be expanded in areas such as manufacturing, technology, AI, defense, energy, critical minerals, and economic security. Canadian Prime Minister Mark Carney was...
काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनको प्रस्थान क्षेत्रबाहिर औषधि पसल सञ्चालनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले बोलपत्र आह्वान गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय, गौचरले बुधबार सूचना प्रकाशित गर्दै २०.३७ वर्गमिटर क्षेत्रफलमा औषधि पसल सञ्चालन गर्न इच्छुक व्यक्ति, फर्म वा कम्पनीबाट बोलपत्र माग गरेको हो। सूचनाअनुसार औषधि पसल सञ्चालनका लागि ५ वर्षको […]
काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ। महाशाखाका अनुसार अहिले मधेस प्रदेश लगायत कोशी, बागमती, गण्डकी प्रदेशमा साधारणतया बादल लागेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभाग तथा लुम्बिनी प्रदेशको तराई भूभागमा आंशिक […]
Madrid. World Cup winning Spain's head coach Luis de la Fuente has extended his contract to manage the national team until 2030.The previous contract of the 65-year-old De la Fuente was set to expire in 2028. With the new contract, he will remain as Spain's coach for an additional four years. This also gives him the opportunity to lead Spain's title defense campaign in the World Cup to be held on home soil in 2030.The 2030 Men's World Cup will be jointly hosted by Spain, Portugal, and Morocco. Some matches will also be held in Uruguay, Argentina, and Paraguay to...