काठमाडौँ – स्पेनिस ला लिगामा रियल मड्रिडले जित हात पारेको छ। सोमबार राति भएको खेलमा रियलले मालोर्कालाई ३-० अन्तरले पराजित गरेको हो। पहिलो हाफ बराबरीमा सकिएको खेलमा रियलले तीन गोल नै दोस्रो हाफमा गरेको थियो । करिम बेन्जेमाको दुई तथा भिनिसिअस जुनिअरको एक गोलको सहयोगमा उसले जित निकालेको हो। जितसँगै रियलले शीर्ष स्थानमा १० अंकको […]