तीनै तहका सरकार पर्यटन प्रवर्द्धनमा सहकार्य गर्न एकमत

१२ भदौ, काठमाडौं । संघ, प्रदेश र स्थानीय तह पर्यटन प्रवर्द्धनमा सहकार्य गर्न एकमत भएका छन् । शनिबार सम्पन्न तीन वटै तहको समन्वय तथा अन्तर सम्बन्ध (संस्कृति तथा पर्यटन) विषयगत समितिको बैठकमा यस्तो सहमति भएको हो । बैठकले नेपालमा बाह्रै महिना पर्यटकीय गतिविधि सञ्चालन गर्न सक्ने प्रकारको जलवायु तथा मौसमी विविधता रहेको भन्दै सोही हनुसार […]