महासंघ र बोर्डबीच पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने समझदारी

१६ वैशाख, काठमाडौं । मुलुकको पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघ -एफएनसीसीआई) बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । दुवै संस्था पर्यटन उद्योगको प्रवर्द्धन र अवधारणा विकासमा सहकार्य गर्न सहमत भएका हुन् । बिहीबार महासंघको सचिवालय काठमाडौंमा भएको एक कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मी र […]

सम्बन्धित सामग्री

महासंघ र पर्यटन बोर्डबीच सहमति

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र नेपाल पर्यटन बोर्डबीच पर्यटन प्रवर्द्धनका लागि सहकार्य गरेर अघि बढ्ने समझदारी भएको छ।...

पर्यटन प्रवर्द्धन गर्न भारतीय शहरमा रोड शो गर्ने योजना

काठमाडौं : मुलुकको पर्यटन प्रवर्द्धनमा सहकार्य गर्न नेपाल पर्यटन बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।समझदारीपछि दुवै संस्था मिलेर पर्यटन उद्योगको प्रवर्द्धन र अवधारणा विकासमा सहकार्य गर्ने भएका छन्। महासंघको सचिवालय काठमाडौंमा बिहीबार भएको समझदारीपत्रमा नेपाल पर्यटन बोर्डका तर्फबाट कार्यकारी प्रमुख डा धनन्जय रेग्मी र महासंघका तर्फबाट अध्यक्ष शेखर गोल्छाले हस्ताक्षर गरे।समझदारी पत्रमा पर्यटन विकासमा विभिन्न तहमा सरोकारवालाहरूको बैठक गरी उदीयमान

पर्यटन प्रवर्द्धनका लागि भारतीय शहरहरुमा रोड शो आयोजना गरिने

मुलुकको पर्यटन प्रवद्र्धनमा सहकार्य गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) बीच बिहीबार समझदारीपत्रमा हस्ताक्षर भएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा.धनञ्जय रेग्मी र महासंघका अध्यक्ष शेखर गोल्छाबीच भएको सम्झौतामा दुवै संस्थाहरु पर्यटन उद्योगको प्रवद्र्धनमा लाग्ने प्रतिवद्धता जनाइएको छ । समझदारी पत्रमा पर्यटन विकासमा विभिन्न तहमा सरोकारवालाहरूको बैठक आयोजना गरी उदीयमान पर्यटकीय प्रवृत्तिहरूको अवधारणा विकास गर्ने र तीनको आदान प्रदान गर्ने बत