पर्यटन क्षेत्रमा सहकार्य गर्न स्लोभानियाको प्रस्ताव

युरोपेली मुलुक स्लोभानियाले नेपालको पर्यटन क्षेत्रमा सहकार्य गर्न नेपाल चेम्बर अफ कमर्ससँग प्रस्ताव गरेको छ ।चेम्बर पदाधिकारीसँग भएको भेटवार्ताका क्रममा स्लोभानियाकी नेपालसमेत हेर्ने भारतीय आवासीय राजदूत मोटेजा भोदेव घोसले पर्यटन क्षेत्रमा सहकार्यको प्रस्ताव गरेकी हुन् । यसका लागि पहिलो चरणमा दुई मुलुकको व्यवसायिक उच्चस्तरीय भेटवार्ता गराउन आफुले पहल गर्ने राजदूत घोसले बताइन । यस्तै उनले […]