फार्मासिस्टको लाइसेन्स परीक्षाको नतिजा प्रकाशित [नतिजासहित]

नेपाल फार्मेसी परिषदले नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशित गरेको छ। परिषदले शनिबार सम्पन्न लाइसेन्स परीक्षाको नतिजा प्रकाशित गरेको हो।

सम्बन्धित सामग्री

नर्सिङ लाइसेन्स परीक्षाको नतिजा प्रकाशित, ७० प्रतिशत उत्तीर्ण

काठमाडौं– नेपाल नर्सिङ परिषद्ले शनिबार लिएको पीसीएल र बीएस्सी नर्सिङ तर्फको नाम दर्ता (लाइसेन्स) परीक्षामा कुल ७० प्रतिशत उत्तीर्ण भएका छन् । जसमा पीसीएलतर्फ परीक्षामा सहभागी भएका ४ हजार ५६७ जनामध्ये ३ हजार २५५ जना (७१.२७ प्रतिशत) उत्तीर्ण भएका छन् । यता,बीएस्सी नर्सिङ तर्फ ४४५ सहभागी भएकोमा २६८ जना अर्थात ६०.२२ प्रतिशत उत्तीर्ण भएका छन् […]

मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ५७ प्रतिशत उत्तीर्ण

नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशित गरेको छ। काउन्सिलले लिएको परीक्षामा एमबीबीएस र बीडीएस गरी कुल ५६.६८ प्रतिशत उत्तीर्ण भएका छन्।

एक महिनादेखि रोकिएको नर्सिङ लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक

नेपाल नर्सिङ काउन्सिलले प्रश्नपत्र बाहिरिएको भन्दै स्थगन गरेको नर्सिङ लाइसेन्स परीक्षाको नतिजा प्रकाशित गरेको छ। नेपाल प्रहरीको अनुसन्धान रिपोर्टपछि काउन्सिलले परीक्षामा अमर्यादित कार्य गर्ने ७ जनासहित १२ जनाको नतिजा रोक्दै अन्य विद्यार्थीको नतिजा प्रकाशित गरेको हो।

विशेषज्ञ नर्स लाइसेन्स परीक्षाको नतिजा प्रकाशित (नतिजासहित)

नेपाल नर्सिङ काउन्सिलले विशेषज्ञ नर्सको लाइसेन्स परीक्षाको नतिजा प्रकाशित गरेकाे छ ।

विशेषज्ञ नर्सको लाइसेन्स परीक्षाको नतिजा प्रकाशित (नतिजासहित)

नेपाल नर्सिङ काउन्सिलले पहिलो पटक लिएको विशेषज्ञ नर्सको लाइसेन्स परीक्षाको नतिजा प्रकाशित गरेको छ। काउन्सिलले सोमबार लिएको परीक्षाको नतिजा सोमबार राती प्रकाशित गरेको हो।

नर्सिङ र मिडवाफ्री लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं । नेपाल नर्सिङ परिषद्ले यही चैत १२ गते लिएको नर्सिङ र मिडवाइफ्रीतर्फको नाम दर्ता लाइसेन्स परीक्षाको नतिजा प्रकाशित गरेको छ । नर्सिङतर्फको लाइसेन्स परीक्षामा सहभागी भएका एक हजार ४७१ जनामध्ये ८०७ जना उत्तीर्ण भएका छन् । मिडवाइफ्रीतर्फ भने तीनजना सहभागी भएकामा सबै उत्तीर्ण भएका छन् । नतिजा हेर्न यहाँ क्लिक गर्नोस्

नर्सिङ लाइसेन्सको नतिजा प्रकाशित , परीक्षामा ४५ प्रतिशत अनुत्तीर्ण

काठमाडौं । नेपाल नर्सिङ परिषद्ले नर्सिङतर्फको २९औँ मिडवाइफरीतर्फको छैटौँ नाम दर्ता परीक्षाको नतिजा प्रकाशित गरेको छ । परिषद्ले  हिजो (शनिबार) लिएको परीक्षामा नर्सिङतर्फका ४५ प्रतिशत अनुत्तीर्ण भएका छन् । नर्सिङ तर्फको लाइसेन्स परीक्षामा एक हजार ४८३ जनाले फारम भरेका थिए। । तीमध्ये ८ जना अनुपस्थित भएका थिए । परीक्षामा सहभागी भएका एक हजार ४७१ जनामध्ये […]

नर्सिङ लाइसेन्स परीक्षामा ५५ प्रतिशत, मिडवाइफ्रीमा शत प्रतिशत उत्तीर्ण

नेपाल नर्सिङ काउन्सिलले नर्सिङ तर्फको २९ औँ र मिडवाइफ्री तर्फको छैटौँ नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशित गरेको छ। काउन्सिलले शनिबार लिएको परीक्षामा ५५ प्रतिशत उत्तीर्ण भएका छन्।

फार्मासिस्टको लाइसेन्स परीक्षाको नतिजा प्रकाशित

काठमाडौं । नेपाल फार्मेसी परिषदको लाइसेन्स परीक्षाको नतिजा प्रकाशित गरेको छ । परिषदले शनिबार लिएको १८ औं लाइसेन्स परीक्षाको हिजो राति प्रकाशन गरेको हो । डिप्लोमा इन फार्मेसीमा ११३५ जनाले फारम भरेका थिए भने ब्याचलर इन फार्मेसीमा ५७६ जना सहभागी भएका थिए ।  प्रकाशित नतिजाअनुसार डिप्लोमा इन फार्मेसीमा ४६ प्रतिशत र ब्याचलर...

नर्सिङ लाइसेन्स परीक्षामा ४९ प्रतिशत उत्तीर्ण

काठमाडौं- नेपाल नर्सिङ काउन्सिलले नर्सिङ तथा मिडवाइफहरुको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशित गरेको छ। काउन्सिलले आज लिएको परीक्षाको नतिजा प्रकाशित गरेको...