नर्सिङ लाइसेन्स परीक्षाको नतिजा प्रकाशित, ७० प्रतिशत उत्तीर्ण

काठमाडौं– नेपाल नर्सिङ परिषद्ले शनिबार लिएको पीसीएल र बीएस्सी नर्सिङ तर्फको नाम दर्ता (लाइसेन्स) परीक्षामा कुल ७० प्रतिशत उत्तीर्ण भएका छन् । जसमा पीसीएलतर्फ परीक्षामा सहभागी भएका ४ हजार ५६७ जनामध्ये ३ हजार २५५ जना (७१.२७ प्रतिशत) उत्तीर्ण भएका छन् । यता,बीएस्सी नर्सिङ तर्फ ४४५ सहभागी भएकोमा २६८ जना अर्थात ६०.२२ प्रतिशत उत्तीर्ण भएका छन् […]