मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ५७ प्रतिशत उत्तीर्ण

नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशित गरेको छ। काउन्सिलले लिएको परीक्षामा एमबीबीएस र बीडीएस गरी कुल ५६.६८ प्रतिशत उत्तीर्ण भएका छन्।

सम्बन्धित सामग्री

मेडिकल काउन्सिलले एमपिएचको लाइसेन्स परीक्षा लिने, काउन्सिलको अधिकार भित्र पर्छ?

नेपाल मेडिकल काउन्सिलले मास्टर इन पब्लिक हेल्थ (एमपिएच) विषयको पनि नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा लिने भएको छ। काउन्सिलले यही साउन ७ गते एमपिएचको लाइसेन्स परीक्षा लिन लागेको हो।

नर्सिङ काउन्सिलको लाइसेन्स परीक्षा आज, ५० प्रतिशत ल्याउने मात्रै पास

नेपाल नर्सिङ काउन्सिलको नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा आज (शनिबार) हुँदैछ।

मेडिकल काउन्सिलद्वारा लाइसेन्स परीक्षाकाे तालिका सार्वजनिक

नेपाल मेडिकल काउन्सिलले वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ । काउन्सिलले २०७९ सालको वार्षिक परीक्षा तालिका सार्वजनिक गर्दै स्नातक तह २ चरण र स्नातकोत्तर तहको दर्ता परीक्षा (लाइसेन्स परीक्षा)को ३ चरणमा हुने जनाएको छ ।काउन्सिलको जारी सूचना अनुसार स्नातक तह लाइसेन्स परीक्षा असोज ६, ७ र ८ गते गर्ने भएको छ भने यस्तै, अर्को चरण माघ १२, १३ र १४ गते परीक्षा हुने छ । त्यस्तै, स्नातकोत्तर तहको तीन चरणमा गर्ने भएको छ । जसमा परीक्षा साउन ६ र ७ गते परीक्षा गर्ने भएको छ भने मंसिर ९ र १० गते र चैत १७ र १८

नर्सिङ लाइसेन्स परीक्षा असार, मंसिर र चैतमा

काउन्सिलले यो वर्ष असार, मंसिर र चैतमा लाइसेन्स परीक्षा लिने भएको छ। काउन्सिलको सूचना अनुसार असार २५ गते शनिबार, मंसिर ३ गते शनिबार र चैत ४ गते शनिबार लाइसेन्स परीक्षा हुने छ।

मेडिकल काउन्सिल नियमावली संशोधन : विदेशीले पनि लाइसेन्स परीक्षा दिन पाउने

काठमाडौं : सरकारले नेपाल मेडिकल काउन्सिलको नियमावली संशोधन गरेको छ। संशोधित नियमावलीअनुसार अब विदेशी विद्यार्थीले पनि मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा दिन पाउने छन्।काउन्सिलको संशोधित नियमावलीमा इन्टर्नसिप, तालिम, बैठकलगायत विषयमा संशोधन गरिएको छ। औषधि दर्तासम्बन्धी नियमावलीमा आकस्मिक तथा जीवनरक्षक र सघन उपचारमा प्रयोग हुने औषधिको संख्या, बेवास्ता गरिएका रोगको उपचारमा प्रयोग हुने औषधिको संख्या थपिएको छ।सरकारले नेपाल मेडिकल काउन्सिल (पाँचौँ संशोधन नियमावली) २०७८ र औषधि दर्ता (चौथो संश

मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा: एमबिबिएसमा ४९, बिडिएसमा ५९ प्रतिशत फेल

नेपाल मेडिकल काउन्सिलको नाम दर्ता परीक्षा (लाइसेन्स)को नतिजा सार्वजनिक भएको छ। काउन्सिलले पुस २२ देखि २५ गतेसम्म लिएको परीक्षाको नतिजा आज आइतबार सार्वजनिक गरेको हो।

मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा पुसमा

नेपाल मेडिकल काउन्सिलको नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा पुसमा हुने भएको छ। पुस २२, २३ र २४ गते परीक्षा हुने भएको छ। परीक्षामा सहभागी हुनका लागि काउन्सिलले अनलाइन फारम खुला गरेको छ।

मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा २८ र २९ गते

नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा २८ र २९ गते हुने छ। परीक्षा पुल्चोक इन्जिनियरिङ क्याम्पसको सूचना तथा संचार केन्द्रमा हुने छ।