काठमाडौं । १९ औं शताब्दीको औद्योगिक क्रान्तिका कारण यूरोपका उद्योगपतिले श्रमिकलाई गरेको शोषणको प्रतिवादमा मजदुरहरुले गरेको आन्दोलनको सम्झना स्वरुप मे दिवस मनाउन सुरु गरिएको हो । विश्वभर विभिन्न कार्यक्रम गरेर मजदुर दिवश मनाएपनि वास्तविक मजदुरहरु भने आफ्नै दिवसबारे वेखवर छन् । मजदुरका नाममा तोकिएको ८ घण्टा काम, आठ घण्टा आराम र आठ मनोरञ्जनको नारा फगत […]