आज अन्तर्राष्ट्रिय मजदुर दिवस मनाइँदै

१८ वैशाख, काठमाडौं । आज अन्तर्राष्ट्रिय मजदुर दिवस नेपालमा पनि मनाइँदै छ । विभिन्न राजनीतिक दल आवद्ध मजदुर संगठनहरुले विगतमा हर्षोल्लासका साथ मजदुर दिवस मनाउने गरे पनि यस वर्ष कोरोना संक्रमणको जोखिमका कारण ठूला कार्यक्रम आयोजना गरिएको छैन । राष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतले मजदुर दिवसको अवसरमा शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमार्फत् राष्ट्रपति विद्यादेवी […]

सम्बन्धित सामग्री

लैंगिक असमानताको कुरुप चित्र फेरौं

आज अन्तर्राष्ट्रिय मजदुर दिवस मनाइरहँदा महिला श्रमिकमाथि थपिएको अतिरिक्त शोषण र उत्पीडन महसुस गर्नु जरूरी छ । आज पनि महिला मजदुर र पुरुष मजदुरले पाउने सम्मान र अपमान दुवै फरक छन् । महिला र पुरुषले नोकरी पाउने अवस्था पनि फरक हुन्छ । काम गर्ने क्रममा विभेदको खाडल गहिरो रहेको छ ।

‘सरकारले श्रमिकको पीडा देखेन, भोको पेटले कति दिन उभिएलान्?’

आज मे १ (अन्तर्राष्ट्रिय मजदुर) दिवस। अन्य वर्ष जस्तो मजदुर दिवसको दिन देशभर कतै पनि मजदुरका नाममा ठूलो भेला, भाषण तथा कतै नाराबाजी पनि भएन। विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण नेपाल पनि लकडाउनमा छ। झण्डै डेढ महिनादेखिको लकडाउनका कारण सबैभन्दा धेरै हुँदा खाने मजदुरहरू पीडामा छन्। मजदुरहरू पनि संगठि...

आज मे १, अन्तर्राष्ट्रिय मजदुर दिवस

काठमाडौं :  आज मे १ तारिख अन्तर्राष्ट्रिय मजदुर दिवस। आजको दिन अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनको उत्सवको रूपमा मनाउने गरिन्छ। तर यसवर्ष कोरोना संक्रमणका कारण मे दिवसका कार्यक्रमहरु प्राय सवै देशमा स्थगित गरिएका छन्।  विश्वका धेरै राष्ट्रहरूमा यही दिनलाई आधिकारिक मजदुर दिवसको रूपमा मनाइन्छ भने केही राष्ट्रहरूमा यस ...

मजदुर दिवस मनाइँदै (फोटोफिचर)

काठमाडौं । आज मे १ अर्थात् १२७ औं अन्तर्राष्ट्रिय मजदुर दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।