होटेल डेला अन्नपूर्णमा आन्दोलन : दुई धारमा मजदुर

६ भदौ, काठमाडौं । कोरोना भाइरसको महामारी शुरु भएपछि बन्द रहेको दरवारमार्गस्थित होटेल डेला अन्नपूर्णका मजदुरहरुबीच दुई धार देखिएको छ । मजदुर यूनियनका केही पदाधिकारीहरु व्यवस्थापनविरुद्ध आन्दोलनमा उत्रिएका छन् । तर, अन्य मजदुर भने आन्दोलन भन्दा होटेल संचालनमा ल्याइ काम गर्ने वातावरण होस भन्ने पक्षमा छन् । मजदुरका नाममा केही पदाधिकारीहरुबाट भइरहेको आन्दोलनले आम मजदुरको […]