हुलास वायरका मजदुर आन्दोलित

२३ असार, विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा रहेको हुलास वायर इन्डस्ट्रिजमा कार्यरत मजदुर आन्दोलनमा उत्रिएका छन् । उद्योगले ९३ जना मजदुर निकालेपछि त्यसको विरोधमा उनीहरु आन्दोलित भएका हुन् । उद्योगले नियुक्ति पत्र नदिएको भन्दै मंगलबार श्रम कार्यालय विराटनगरमा उजुरी दिन पुगेका मध्ये ९३ जना मजदुरलाई बुधबारबाट काममा आउन रोकेपछि उनीहरु आन्दोलित भएका हुन् । उद्योगले […]

सम्बन्धित सामग्री

हुलास वायर उद्योगका मजदुर आन्दोलित

मोरङको बूढीगंगा–३ स्थित हुलास वायर इण्डष्ट्रीजका श्रमिकहरू आन्दोलित भएका छन् ।सरकारी मापदण्ड अनुसारको सेवा सुविधा माग गर्दै इण्डष्ट्रीजमा कार्यरत ७ सय बढी मजदुरहरू आन्दोलित भएका हुन् । मंगलबार हुलासले उद्योगमा १० वर्षदेखि कार्यरत ९३ जना श्रमिक निष्काशन गरेको थियो । बुधबार बिहान काम गर्न जाँदा निष्काशन परेका एल्बे, चीआई, वाटिङ र मेन्टेनेन्स फाँटका श्रमिकहरूले उद्योगमा […]

हुलास वायर र तुलसी मोटरमा मजदुर आन्दोलन

श्रम ऐनअन्तर्गतको सेवा सुविधाको माग गर्दै हुलास वायरका सात सय मजदुर आन्दोलित भएका हुन्। १० वर्षदेखि काम गर्दै आएका ९३ मजुदरलाई मंगलबार हुलास वायरले निष्कासन गरेपछि आन्दोलन गर्नुपरेको बताएका छन्। उद्योगमा बुधबार काम गर्न जाँदा निष्कासनमा परेका मजुदरले प्रव...