एन्फालाई खेलाडी संघको ध्यानाकर्षण

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका फुटबल खेलाडीहरुको छाता संगठन नेपाली फुटबल खेलाडी संघले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई समसामयिक अवस्थाबारे ध्यानाकर्षण गराएको छ । मंगलबार एन्फा अध्यक्ष पंकज नेम्वाङ र महासचिव किरण राई समक्ष खेलाडी संघका प्रतिनिधिले ध्यानाकर्षण पत्र बुझाएका हुन् । पत्रमा यू-१६ लिग, बी र सी डिभिजन लिग तथा महिला लिगको अवस्थाबारे […] The post एन्फालाई खेलाडी संघको ध्यानाकर्षण first appeared on Hamro Khelkud.

सम्बन्धित सामग्री

खेलाडी संघको एन्फालाई ध्यानाकर्षण पत्र

काठमाडौं । नेपाली फुटबलरको छाता संगठन नेपाली फुटबल खेलाडी संघले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई मंगलबार ध्यानाकर्षण पत्र बुझाएको छ । वर्तमानको समसामयिक अवस्थाबारे ध्यानाकर्षण गराउने क्रममा एन्फा अध्यक्ष पंकज नेम्वाङ र महासचिव किरण राई समक्ष खेलाडी संघका प्रतिनिधिल पत्र बुझाएका हुन् । पत्रमा यू–१६ लिग, बी डिभिजन र सी डिभिजन लिग तथा महिला […]

खेलकुदका समास्याबारे युवा तथा खेलकुदमन्त्रीलाई खेलाडी संघको ध्यानाकर्षण

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले नवनियुक्त युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूलाई खेलकुदमा भएको समस्या औल्याउँदै ध्यानाकर्षण गराएको छ ।

यथाशीघ्र फुटबल सुरु गर्न खेलाडी संघको आग्रह

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल खेलाडी संघले पछिल्लो समय देखिएको अन्योल्यतालाई सुल्झाउँदै घरेलु फुटबल यथाशीघ्र संचालनका लागि वातावरण तयार पार्न अभिभावक संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) को ध्यानाकर्षण गराएको छ । एन्फाले सहिद स्मारक ए डिभिजन लिगको तयारीका लागि प्रतिबद्धता जनाएअनुसार तयारी रकम उपलब्ध नगराएपछि लिग निर्धारित समयमा सुरु हुनेमा शंका उत्पन्न भएको […]

खेलाडी संघको ध्यानाकर्षण

अखिल नेपाल फुटबल खेलाडी संघले राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीद्वारा ‘निष्कासित’ खेलाडीहरूलाई टिमको बन्द प्रशिक्षणमा फिर्ता बोलाउने अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्णयको स्वागत गर्दै एन्फाले आयोजना गर्ने प्रतियोगिताको क्यालेन्डर व्यवस्थित गर्न र फुटबलको संरचना परिवर्तन गर्न माग गरेको छ ।

बैठक अघि एन्फालाई खेलाडी संघको ध्यानाकर्षण पत्र

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गतको फुटबल खेलाडी संघले ५ बुँदासहित ध्यानाकर्षण गराएको छ । खेलाडी संघका अध्यक्ष विक्रम लामाको नेतृत्वमा गएको टोलीले बिहीबार एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङलाई ध्यानाकर्षण पत्र बुझाएको थियो । साउन २ गतेका लागि तय बैठक अघि गराएको ध्यानाकर्षणमा खेलाडीलाई वर्षभरी व्यस्त राख्ने गरि एन्फाको प्रतियोगिता क्यालेन्डर व्यवस्थित समय […]

नेपाली फुटबलको पुनर्संरचना गर्न खेलाडी संघको माग

३० असार, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को खेलाडी संघले फुटबलको वर्तमान संरचनाले विकास सम्भव नभएको भन्दै पुनर्संरचना गर्न माग गरेको छ । खेलाडी संघले एन्फाको नवनिर्वाचित कार्यसिमतिलाई बधाई दिँदै फुटबलको पुनर्संचरना गर्न मागसहित नेतृत्वलाई बिहीबार ५ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो । जसमा फुटबल पुनर्संरचनादेखि एन्फाको प्रतियोगिता क्यालेन्डर व्यवस्थित गर्ने लगायतको माग गरिएको […]

राखेपमा तीन संघको शान्तिपूर्ण विरोध -याली

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघ, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) र नेपाल ओलम्पियन संघले संयुक्त रूपमा युवा तथा खेलकुद मन्त्रालय, नेपाल सरकार र सर्वोच्च अदालतलाई ध्यानाकर्षण गर्दै बिहीबार बिरोध ¥याली आयोजना गरेको छ । राखेप कर्मचारी संघका अध्यक्ष रञ्जन थापा, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ र नेपाल ओलम्पियन […] The post राखेपमा तीन संघको शान्तिपूर्ण विरोध -याली appeared first on राजधानी राष्ट्रिय दैनिक.

सदस्य सचिव घिसिङलाई खेलाडी संघको बधाईसँगै ध्यानाकर्षण पत्र

काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङले पद वहालीकै दिन खेलाडीको विमा सम्बन्धमा कार्यविधि बनाएर प्रकृया अगाडि बढाउने तथा करिब २ वर्षदेखि बन्द रहेको राष्ट्रिय टिम तयारीको प्रशिक्षण तत्काल सुरु गर्ने पहल लिएकोमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले आभार व्यक्त गरको छ । मन्त्रीपरिषद्बाट गतसाता सोमबार राखेप सदस्य सचिव नियुक्त भएका घिसिङले त्यसको […]

खेलकुद मन्त्रीलाई खेलाडी संघको ६ बुँदे ध्यानाकर्षण पत्र

२२ पुस, काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए)ले युवा तथा खेलकुद मन्त्री दावा लामा तामाङलाई ध्यानाकर्षण पत्र बुझाएको छ । अध्यक्ष दीपक श्रेष्ठको नेतृत्वमा एनएनआईपीएको टोलीले बुधबार मन्त्रालयमा पुगेर मन्त्री तामाङलाई ध्यानाकर्षण पत्र बुझाएको हो । संघले विभिन्न ६ बुँदे माग समावेश गर्दै ध्यानाकर्षण पत्र बुझाएको हो । जसमा ओलम्पियन, एसियाली खेलकुद पदक […]