राखेपमा तीन संघको शान्तिपूर्ण विरोध -याली

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघ, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) र नेपाल ओलम्पियन संघले संयुक्त रूपमा युवा तथा खेलकुद मन्त्रालय, नेपाल सरकार र सर्वोच्च अदालतलाई ध्यानाकर्षण गर्दै बिहीबार बिरोध ¥याली आयोजना गरेको छ । राखेप कर्मचारी संघका अध्यक्ष रञ्जन थापा, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ र नेपाल ओलम्पियन […] The post राखेपमा तीन संघको शान्तिपूर्ण विरोध -याली appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

कर नीतिको विरोध

सरकारले साउन १ देखि लागू हुने गरी ल्याएको नयाँ कर नीतिको विरोध गर्दै नेपालगन्जका व्यवसायीहरूले प्रदर्शन गरेका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघको अगुवाईमा व्यवसायीहरूलाई मार पर्ने किसिमको अव्यावहारिक कर नीति लागू गर्न थालेको भन्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन् । बाँके- सरकारले साउन १ देखि लागू हुने गरी ल्याएको नयाँ कर नीतिको विरोध गर्दै नेपालगन्जका व्यवसायीहरूले प्रदर्शन गरेका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघको अगुवाईमा व्यवसायीहरूलाई मार पर्ने किसिमको अव्यावहारिक कर नीति लागू गर्न थालेको भन्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन् । संघको कार्यालय त्रिभुवनचोकबाट सुरु भएको विरोध -याली बीपीचोक हुँदै आन्तरिक राजस्व कार्यालय र जिल्ला प्रशासन कार्यालयमा पुगेर ११ बुँदे ज्ञापनपत्र बुझाएको थियो ।