सदस्य सचिव घिसिङलाई खेलाडी संघको बधाईसँगै ध्यानाकर्षण पत्र

काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङले पद वहालीकै दिन खेलाडीको विमा सम्बन्धमा कार्यविधि बनाएर प्रकृया अगाडि बढाउने तथा करिब २ वर्षदेखि बन्द रहेको राष्ट्रिय टिम तयारीको प्रशिक्षण तत्काल सुरु गर्ने पहल लिएकोमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले आभार व्यक्त गरको छ । मन्त्रीपरिषद्बाट गतसाता सोमबार राखेप सदस्य सचिव नियुक्त भएका घिसिङले त्यसको […]

सम्बन्धित सामग्री

सदस्य सचिवलाई खेलाडीको ध्यानाकर्षण पत्र

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङलाई खेलाडीको सेवा सुविधामा सम्बोधन गर्न भन्दै राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडी संघ (एनएनआईपीए)ले मंगलबार ध्यानाकर्षण पत्र बुझाएको छ ।राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले आज एक कार्यक्रमको आयोजना गरेर नवनियुक्त राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङलाई ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक […]

सदस्य सचिवलाई एनएन आईपीएको पत्र

काठमाडौं ।  राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले केही बुँदासहितको पत्र दिएर ध्यानाकर्षण गराएको छ । एनएनआईपीएका अध्यक्ष दीपक श्रेष्ठको नेतृत्वमा खेलाडी संघले मंगलबार सदस्य सचिव घिसिङलाई राखेपको नयाँ सदस्य सचिव नियुक्त भएकोमा बधाई दिँदै लिखित रूपमा सुझावसहित ६ बुँदे ध्यानाकर्षण पत्र हस्तान्तरण गरेको हो । […]

सदस्य सचिवलाई खेलाडीले दिए ६ बुँदे सुझाव

काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए)ले मंगलबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङलाई ध्यानाकर्षण र सुझाव पत्र बुझाएको छ । संघले त्रिपुरेश्वरस्थित संघकै कार्यालयमा सदस्य सचिव घिसिङलाई बधाई दिँदै ध्यानाकर्षण पत्र बुझाएको हो । संघका अध्यक्ष दीपक श्रेष्ठको नेतृत्वमा संघले सदस्य सचिव घिसिङलाई ६ बुँदे ध्यानाकर्षण र सुझाव पत्र बुझाएको हो । […]