बैठक अघि एन्फालाई खेलाडी संघको ध्यानाकर्षण पत्र

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गतको फुटबल खेलाडी संघले ५ बुँदासहित ध्यानाकर्षण गराएको छ । खेलाडी संघका अध्यक्ष विक्रम लामाको नेतृत्वमा गएको टोलीले बिहीबार एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङलाई ध्यानाकर्षण पत्र बुझाएको थियो । साउन २ गतेका लागि तय बैठक अघि गराएको ध्यानाकर्षणमा खेलाडीलाई वर्षभरी व्यस्त राख्ने गरि एन्फाको प्रतियोगिता क्यालेन्डर व्यवस्थित समय […]

सम्बन्धित सामग्री

खेलाडी संघको एन्फालाई ध्यानाकर्षण पत्र

काठमाडौं । नेपाली फुटबलरको छाता संगठन नेपाली फुटबल खेलाडी संघले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई मंगलबार ध्यानाकर्षण पत्र बुझाएको छ । वर्तमानको समसामयिक अवस्थाबारे ध्यानाकर्षण गराउने क्रममा एन्फा अध्यक्ष पंकज नेम्वाङ र महासचिव किरण राई समक्ष खेलाडी संघका प्रतिनिधिल पत्र बुझाएका हुन् । पत्रमा यू–१६ लिग, बी डिभिजन र सी डिभिजन लिग तथा महिला […]

एन्फालाई खेलाडी संघको ध्यानाकर्षण

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका फुटबल खेलाडीहरुको छाता संगठन नेपाली फुटबल खेलाडी संघले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई समसामयिक अवस्थाबारे ध्यानाकर्षण गराएको छ । मंगलबार एन्फा अध्यक्ष पंकज नेम्वाङ र महासचिव किरण राई समक्ष खेलाडी संघका प्रतिनिधिले ध्यानाकर्षण पत्र बुझाएका हुन् । पत्रमा यू-१६ लिग, बी र सी डिभिजन लिग तथा महिला लिगको अवस्थाबारे […] The post एन्फालाई खेलाडी संघको ध्यानाकर्षण first appeared on Hamro Khelkud.

नेपाली फुटबलको पुनर्संरचना गर्न खेलाडी संघको माग

३० असार, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को खेलाडी संघले फुटबलको वर्तमान संरचनाले विकास सम्भव नभएको भन्दै पुनर्संरचना गर्न माग गरेको छ । खेलाडी संघले एन्फाको नवनिर्वाचित कार्यसिमतिलाई बधाई दिँदै फुटबलको पुनर्संचरना गर्न मागसहित नेतृत्वलाई बिहीबार ५ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो । जसमा फुटबल पुनर्संरचनादेखि एन्फाको प्रतियोगिता क्यालेन्डर व्यवस्थित गर्ने लगायतको माग गरिएको […]

सदस्य सचिव घिसिङलाई खेलाडी संघको बधाईसँगै ध्यानाकर्षण पत्र

काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङले पद वहालीकै दिन खेलाडीको विमा सम्बन्धमा कार्यविधि बनाएर प्रकृया अगाडि बढाउने तथा करिब २ वर्षदेखि बन्द रहेको राष्ट्रिय टिम तयारीको प्रशिक्षण तत्काल सुरु गर्ने पहल लिएकोमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले आभार व्यक्त गरको छ । मन्त्रीपरिषद्बाट गतसाता सोमबार राखेप सदस्य सचिव नियुक्त भएका घिसिङले त्यसको […]

खेलकुद मन्त्रीलाई खेलाडी संघको ६ बुँदे ध्यानाकर्षण पत्र

२२ पुस, काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए)ले युवा तथा खेलकुद मन्त्री दावा लामा तामाङलाई ध्यानाकर्षण पत्र बुझाएको छ । अध्यक्ष दीपक श्रेष्ठको नेतृत्वमा एनएनआईपीएको टोलीले बुधबार मन्त्रालयमा पुगेर मन्त्री तामाङलाई ध्यानाकर्षण पत्र बुझाएको हो । संघले विभिन्न ६ बुँदे माग समावेश गर्दै ध्यानाकर्षण पत्र बुझाएको हो । जसमा ओलम्पियन, एसियाली खेलकुद पदक […]

रोकिएको प्रोत्साहन भत्ता उपलब्ध गराउन खेलकुद मन्त्रीको ध्यानकर्षण

काठमाडौं । गत साउन देखी रोकिएको प्रोत्साहन भत्ता उपलब्ध गराईदिन माग गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले बुधबार युवा तथा खेलकुद मन्त्री दावा तामाङलाई ध्यानाकर्षण पत्र बुझाएको छ । सिंहदबार स्थित युवा तथा खेलकुद मन्त्रालयमा पुगेर एनएनआइपिएले राष्ट्रका लागि पदक दिलाउने खेलाडीलाई दिइँदै आएको प्रोत्साहन भत्ता साउन देखि रोकिएको भन्दै यथासिघ्र सम्बोधन गर्न ध्यानकर्षण पत्र बुझाएको हो । ज्ञापन पत्र बुझाउनका लागि अध्यक्ष दीपक श्रेष्ठको नेतृत्वमा संघको टोली बुधबार मन्त्रालयमा पुगेको हो । ज्ञापन पत्र बुझे पछि युवा तथा खेलकुद मन्त्री दावा तामाङले खेलाडीलाई उपलब्ध गराउँदै आएको सेवा सुविधा दिलाउनका लागि सहजीकरणको भूमिका खेल्ने बताउनुभयो । गत वर्ष नेपालमा नै सम्पन्न भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले ५१ स्वर्ण पदक जितेको थियो । तर ती स्वर्ण पदक विजेताले अहिले सम्म प्रोत्साहन भत्ता पाएका छैनन् । प्रोत्साहन भत्ताका विषयमा कार्यविधिको मस्यौदा तयार गर्न लागि मन्त्री लामाले आफ्नो पहिलो निर्णयका रुपमा ७ सदस्यीय समिति गठन गरेको कार्यक्रममा जानकारी दिए । गत आर्थिक वर्षसम्म प्रत्येक ओलम्पियनले मासिक ४ हजार, एसियाली खेलकुदका पदक विजेताले प्रति पदक ६ हजार र सागका स्वर्ण पदक विजेताले प्रति पदक ६ हजार रुपैयाँ प्रोत्साहन बापत प्राप्त गर्दै आएका थिए ।