मुचुल्काको भन्दा बढी मतपत्र भेटिएपछि बाजुरामा रोकियो मतगणना

१६ मंसिर, धनगढी । बाजुरामा मतगणना रोकिएको छ । हिमाली गाउँपालिकाका चार वटा मतदान केन्द्रका मतगणना गर्ने क्रममा मतदान अधिकृतले उठाएको मुचुल्कामा भन्दा ३० मतपत्र बढी भेटिएपछि गणना रोकिएको हो । मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले मुचुल्काअनुसार दुई हजार ३१२ मतपत्र हुनुपर्नेमा गणनाका क्रममा दुई हजार ३४२ मतपत्र भेटिएपछि दलका प्रतिनिधिको आग्रहमा गणना रोकेको जानकारी […]

सम्बन्धित सामग्री

३० मतपत्र बढी भेटिएपछि बाजुरामा मतगणना स्थगित

काठमाडौं, १६ मंसिर । बाजुरामा बिहीबारदेखि जारी सुरु भएको मतगणना पुनः रोकिएको छ । हिमाली गाउँपािलकाका चार वटा मतदान केन्द्रमा मुचुल्का गरिएको भन्दा बढी मतपत्र भेटिपछि मतपत्र भेटिएपछि गणना स्थगित भएको हो । मतगणना गर्ने क्रममा ३० मतपत्र बढी भेटिएको हो । २३ सय १२ मतपत्र हुनुपर्नेमा गणनाका क्रममा २३ सय ४२ मतपत्र भेटिएपछि दलका […]

रुपन्देही–२ मा मुचुल्का भन्दा बढी मतपत्र भेटिएपछि गणना स्थगित

बुटवल – रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा मुचुल्कामा भन्दा बढी मतपत्र भेटिएपछि मतगणना स्थगित भएको छ। मतदान केन्द्रबाट तयार पारिएको मुचुल्कामा रहेको मतपत्र भन्दा मतगणनामा बढी मतपत्र भेटिएको भन्दै सत्ता गठबन्धन र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिहरुले विरोध गरेपछि मतगणना रोकिएको हो। मतगणना सुचारु गराउनका लागि प्रयास भइरहेको निर्वाचन अधिकृत उदवीर नेपालीले बताए। मतपेटिकामा मुचुल्कामा […]

हुम्लामा भेटियाे खसेकाे मतभन्दा बढी मतपत्र

हुम्लामा खसेकाे मतभन्दा बढी मतपत्र भेटिएकाे छ । जसकारण त्यहाँकाे प्रतिनिधि सभा सदस्यको मतगणना स्थगित भएको छ । एउटा मतदान केन्द्रको मतपेटिकामा मतपत्र बढी देखिएपछि मतगणना स्थगित भएको जिल्ला निर्वाचन कार्यलय हुम्लाले जनाएकाे छ । बिहीबार राति साढे १२ बजेदेखि रोकिएको मतगणना अहिलेसम्म सुरु हुन सकेको छैन ।

खसेको भन्दा धेरै मतपत्र भेटिएपछि हुम्लामा मतगणना स्थगित

९ मंसिर, हुम्ला । हुम्लामा प्रतिनिधि सभा सदस्यको मतगणना स्थगित भएको छ । एउटा मतदान केन्द्रको मतपेटिकामा मतपत्र बढी देखिएपछि मतगणना स्थगित भएको हो । हिमज्योती माध्यमिक विद्यालयको केन्द्रको मतपेटिकामा मतपत्र बढी देखिएको हो । १२ देखि १५ मतपत्र बढी देखिएको भन्दै एमालेले मत गणना रोक्न माग गरेको हो । बिहीबार राति साढे १२ बजेदेखि […]

बढी मतपत्र भेटिएपछि कास्की १ को मतगणना रोकियो

प्रतिनिधिसभामा खसेकोभन्दा ९९ मतपत्र बढी भेटिएपछि गणना पछिल्लो एक घण्टादेखि रोकिएको हो ।

मुचुल्काको भन्दा बढी मतपत्र फेला परेपछि फतुवा विजयपुरमा मतगणना स्थगित

रौतहटको फतुवा विजयपुर नगरपालिकामा मुचुल्काको भन्दा ४१ वटा बढी मतपत्र फेला परेपछि मतगणना स्थगित गरिएको छ। बढी मतपत्र फेला परेपछि पुनस् मतदानको माग गर्दै नेकपा एमाले र नेकपा माओवादीले मतगणना स्थल बाहिर बिरोध प्रदर्शन गरेका छन् ।फतुवा विजयपुर नगरपालिका–३ को मेवा गाउँको बुथमा मतदान अधिकृतले मुचुल्का उठाएर पठाएको तथ्यांक भन्दा ४१ वटा बढी मतपत्र फेला परेको प्रमुख निर्वाचन अधिकृत नारायण प्रसाद वाग्लेले बताए ।निर्वाचन आयोगले बाकसमा खसेको मतलाई सदर मानेर गणना जारी राख्न निर्देशन दिएकाले आफूले मतगणन

मुचुल्का गरिएको भन्दा बढी मतपत्र भेटिएपछि रंगेलीमा पुन: निर्वाचन गर्न माग

विराटनगर- मोरङको रंगेलीमा मुचुल्का गरिएको भन्दा बढी मतपत्र भेटिएपछि नेपाली कांग्रेसका कार्यकर्ताले प्रदर्शन गर्दा तनाव सृजना भएको छ । कांग्रेसको प्रदर्शनका कारण मतगणना प्रभावित भएको छ । केहीबेर तनावग्रस्त भएको रंगेलीको मतगणना क्षेत्र अहिले सामान्य रहेको प्रहरीले जनाएको छ । मतगणनाका क्रममा वडा नम्बर ७ मा ९९ वटा बढी मतपत्र भेटिएपछि कांग्रेसले मतगणना रोकेर प्रदर्शन गरेको […]

खसेको मतभन्दा बढी मतपत्र भेटिएपछि गणना स्थगित

मोरङको रंगेली नगरपालिकाको मतगणना शुक्रबार पुनः स्थगित भएको छ। खसेको मतभन्दा बढी मतपत्र फेला परेपछि मतगणना स्थगित भएको हो।...

बढी मतपत्र भेटिएपछि रंगेली नगरपालिकामा राेकियाे मतगणना

विराटनगर- मोरङको रंगेली नगरपालिका वडा नम्बर ७ मा बढी मतपत्र भेटिएको भन्दै विवाद भएपछि गणना कार्य अवरुद्ध भएको छ। नगरपालिकास्थित निर्वाचन अधिकृत रामहरि शर्मा काफ्लेका अनुसार मतपत्र बढी भेटिएको भन्ने विषयमा विवाद भएपछि अहिलेलाई गणना कार्य अवरुद्ध भएको हो । मतगणनाका क्रममा खसेको मतपत्र भन्दा १०७ वटा मतपत्र बढी भेटिएपछि विवाद सुरु भएको हो। नेपाली […]

नेपालगन्ज १८ मा मतपत्र बढी फेला परेपछि विवाद

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ मा मतपत्र बढी फेला परेपछि विवाद उत्पन्न भएको छ। उक्त वडाको मतगणना सम्पन्न भएर रुजु गर्ने क्रममा ९ वटा मतपत्र बढी हुन आएको थियो।...