खसेको मतभन्दा बढी मतपत्र भेटिएपछि गणना स्थगित

मोरङको रंगेली नगरपालिकाको मतगणना शुक्रबार पुनः स्थगित भएको छ। खसेको मतभन्दा बढी मतपत्र फेला परेपछि मतगणना स्थगित भएको हो।...

सम्बन्धित सामग्री

खसेको भन्दा धेरै मतपत्र भेटिएपछि हुम्लामा मतगणना स्थगित

९ मंसिर, हुम्ला । हुम्लामा प्रतिनिधि सभा सदस्यको मतगणना स्थगित भएको छ । एउटा मतदान केन्द्रको मतपेटिकामा मतपत्र बढी देखिएपछि मतगणना स्थगित भएको हो । हिमज्योती माध्यमिक विद्यालयको केन्द्रको मतपेटिकामा मतपत्र बढी देखिएको हो । १२ देखि १५ मतपत्र बढी देखिएको भन्दै एमालेले मत गणना रोक्न माग गरेको हो । बिहीबार राति साढे १२ बजेदेखि […]

खसेको भन्दा धेरै मतपत्र भेटिएपछि धादिङ–२ को प्रदेश सभा ‘ख’ मा मतगणना स्थगित

धादिङ - धादिङको प्रतिनिधि सभा क्षेत्र नम्बर–२ को प्रदेश सभा ‘ख’ मा मतपत्र धेरै भेटिएपछि  गणना रोकिएको छ । खनियाँबास गाउँपालिका-४ गणेशकुण्ड मतदान केन्द्रको मतपेटिकाको दुई वटा सिल तोडिएको भन्दै राप्रपा र एमालेका कार्यकर्ताहरुले प्रदर्शन समेत गरेका छन् । चार वटा केन्द्रको खसेको मतमा ९२ मतपत्र धेरै भेटिएको छ । त्यहाँ १ हजार १ सय ९ मतदाताले मतदान गरेको मुचुल्का छ । तर मत गन्ने तयारी गर्दा १ हजार २ सय १ मतपत्र भेटिएको हो । पछिल्लो मतपरिणाम अनुसार प्रदेश सभा ‘ख’ का उम्मेदवार नेकपा म...

प्रत्यक्ष र समानुपातिकतर्फको मत एकैसाथ गणना हुने

काठमाण्डाै – निर्वाचन आयोगले आज सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य चुनावको मतगणना गर्दा प्रत्यक्ष र समानुपातिकतर्फको मतलाई एकै पटक चार स्थानमा गणना गर्न निर्देशन दिएको छ ।  मतदानका क्रममा कतिपय मतदान केन्द्रमा कर्मचारी र मतदाताको असावधानीका कारण प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको केही मतपत्र तोकिएको मतपेटिकामा नखसी अर्को मतपेटिकामा खसेको भन्ने गुनासो आएपछि मतगणनाका लागि उक्त निर्देशन दिएको हो । यसरी गणना गर्दा आठ दिनभित्र परिणामबाहिर ल्याउने आयोगको योजना रहेको छ ।  आज साँझ आयोजित प...

प्रत्यक्ष र समानुपातिकर्फको मत एकैसाथ गणना हुने

निर्वाचन आयोगले आज सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना गर्दा प्रत्यक्ष र समानुपातिकर्फको मतलाई एकै पटक चार स्थानमा गणना गर्न निर्देशन दिएको छ ।मतदानका क्रममा कतिपय मतदान केन्द्रमा कर्मचारी र मतदाताको असावधानीका कारण प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको केही मतपत्र तोकिएको मतपेटिकामा नखसी अर्काे मतपेटिकामा खसेको भन्ने गुनासो आएपछि मतगणनाका लागि उक्त निर्देशन दिएको हो । यसरी गणना गर्दा आठ दिनभित्र परिणामबाहिर ल्याउने आयोगको योजना रहेको छ ।आज साँझ आयोजित पत्रकार सम्मे

रौतहटको फतुवा विजयपुरमा ४१ वटा बढी मतपत्र भेटिए, गणनास्थलबाहिर नाराबाजी

रौतहट : जिल्लाको फतुवा विजयपुर नगरपालिकामा खसेको भन्दा ४१ वटा बढी मतपत्र फेला परेको छ। बढी मतपत्र फेला परेको र पुन: मतदानको माग गर्दै नेकपा एमाले र नेकपा माओवादीले मतगणनास्थल बाहिर विरोध प्रदर्शन गरेका छन्।सो नगरपालिकाका प्रमुख निर्वाचन अधिकृत नारायण प्रसाद वाग्लेले फतुवा विजयपुर नगरपालिकाको वडा नं-३ को मेवा गाउँको बुथमा मतदान अधिकृतले पठाएको तथ्यांकभन्दा ४१ वटा बढी मतपत्र फेला परेको बताए।निर्वाचन आयोगले बाक्सामा खसेको मतलाई सदर मानेर गणना जारी राख्न निर्देशन दिएकाले आफूले मतगणना जारी राखेको निर

बढी मतपत्र भेटिएपछि रंगेली नगरपालिकामा राेकियाे मतगणना

विराटनगर- मोरङको रंगेली नगरपालिका वडा नम्बर ७ मा बढी मतपत्र भेटिएको भन्दै विवाद भएपछि गणना कार्य अवरुद्ध भएको छ। नगरपालिकास्थित निर्वाचन अधिकृत रामहरि शर्मा काफ्लेका अनुसार मतपत्र बढी भेटिएको भन्ने विषयमा विवाद भएपछि अहिलेलाई गणना कार्य अवरुद्ध भएको हो । मतगणनाका क्रममा खसेको मतपत्र भन्दा १०७ वटा मतपत्र बढी भेटिएपछि विवाद सुरु भएको हो। नेपाली […]

खसेको भन्दाबढी मतपत्र भेटिएपछि मतगणना स्थगित

काठमाडौँ – मोरङको रंगेली नगरपालिका वडा नम्बर ७ मा खसेको भन्दाबढी मतपत्र भेटिएको भन्दै विवाद भएपछि गणना कार्य अवरुद्ध भएको छ। नगरपालिकास्थित निर्वाचन अधिकृत रामहरि शर्मा काफ्लेका अनुसार मतपत्र बढी भेटिएको भन्ने विषयमा विवाद भएपछि अहिलेलाई गणना कार्य अवरुद्ध भएको हो। मतगणनाका क्रममा खसेको मतपत्र भन्दा १ सय ७ वटा मतपत्र बढी भेटिएपछि विवाद सुरु […]

खसेको मतविवरण भन्दा २२ मत कम भएपछि हलेसी तुवाचुङमा विवाद

खोटाङ : हलेसी तुवाचुङ नगरपालिकामा खसेको मत भन्दा २२ मत कम भेटिएपछि मत गणना स्थगित भएको छ। नगरपालिका- ८ धितुङमा कुल १ हजार १ सय ४३ मत खसेको भनिएको थियो। तर गणना गर्न मतपेटिका खोल्दा २२ मत नपुगेपछि विवाद भएर गणना रोकिएको छ।सुरुमा मतपत्रमा रेजा लगाइएपनि २२ मत नखसेको कारण हिसाब नमिलेको मुख्य निर्वाचन अधिकृत संगिता न्यौपाने ढुंगेलले बताए। तर, मतपत्र भने नहराएको उनको भनाइ छ। २२ मतपत्र नभएपछि यतिबेला सर्वदलीय बैठक बसिरहेको छ।सर्वदलीय बैठकाको सहमती पश्चात सो वडाको मतगणना सुरु गर्ने उनको भनाइ छ। वडा- ८ ध

खसेको भन्दा बढी मतपत्र देखिएपछि  गौरीगञ्जमा गणना प्रभावित

गौरीगञ्ज गाउँपालिकामा मत गणना प्रभावित भएको छ । वडानम्बर १ को मत परिणाममा चित्त नबुझाएर मुख्य दल गणनाबाट बाहिरिएपछि गणना प्रभावित भएको हो । वडानम्बर १ मा मत पत्र मुचुल्का गर्दाको...