चिनी उद्योगीले किसानको साढे सात करोड तिर्न बाँकी

राकेश अग्रवालका अन्नपूर्ण र इन्दिरा सुगर मिलले सवा ४ करोड तिर्न बाँकी, बक्यौता नतिरी मिल बन्द  श्रीराम सुगर मिलले तीन करोड १२ लाख तिर्न बाँकी, तीन करोड १५ लाख बैंकमा राखेको...

सम्बन्धित सामग्री

१० वर्षअघिको आर्थिक अभियानबाट:  निगमले १ अर्ब ७ करोड तिर्न बाँकी

नेपाल वायुसेवा निगमले ८ सय ८३ ओटा व्यापारिक संस्थालाई १ अर्ब ७ करोड १२ लाख रूपैयाँ तिर्न बाँकी रहेको महालेखा कार्यालयले बताएको छ । तीमध्ये रू. १० हजारभन्दा कम कारोबार गर्ने संस्था ४ सय १५ ओटा छन् । तिनीहरूको बक्यौता ११ लाख रूपैयाँमात्र रहेको गत चैत मसान्तमा सार्वजनिक महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । निगमसँग व्यापारिक कारोबार गर्दा धरौटी राखेका कम्पनी बन्द भएपछि उठाउन बाँकी रहेको विवरण निगमले नदिएको र कारोबार रकम चुक्ता भएका कम्पनीको पनि लेखापरीक्षणमा उल्लेख नगरेका कारण निगमले उक्त रकम तिर्नुपर्ने देखिएको प्रतिवेदनले औंल्याएको छ । ‘पार्टीहरूलाई तिर्न बाँकी रहनाको कारण खुल्ने विवरण निगमसँग छैन,’ प्रतिवेदनमा भनिएको छ । तिर्न बाँकी रकमको यथार्थता यकिन गर्न छानबिन गर्नुपर्छ । निगमका नायब प्रबन्ध निर्देशक तथा प्रवक्ता राजुबहादर केसी नेवानिले तिर्न बाँकी रकम नभएको बताउँछन् । ‘कुनै पनि व्यापारिक संस्थाले निगमबाट लिनुपर्ने रकम वर्षौंसम्म छोडेका हुँदैनन्,’ उनले भने । व्यापारिक संस्थाहरूले निगमलाई तिर्नुपर्ने हिसाबमा आलटाल गर्ने तर आफूले लिन बाँकी हिसाब भने तुरुन्तै मिलाउने गरेको केसीको भनाइ छ । ‘लेखा विवरण राख्नमा त्रुटि भएको वा हिसाब राफसाफ नभएको हुन सक्छ,’ केसीले भने, ‘तर, त्यति ठूलो रकम निगमले तिर्न बाँकी नै छैन ।’ वर्ष ६, अंक २३०, शुक्रवार, २२ वैशाख, २०६९

बर्दियाका सात पालिकाले विद्युत महशुल तिर्न बाँकी

बर्दिया । सडक वत्ती प्रयोग गरेवापत बर्दियाका सात स्थानीय तहले झण्डै ६ करोड रुपैयाँ विद्युत महशुल बुझाउन बाँकी रहेको छ । जिल्लाका आठवटा पालिकामध्ये गेरुवा गाउँपालिका बाहेकका अन्य सातवटा पालिकाले ५ करोड ८४ लाख सडक बत्तीको महशुल बुझाएका छैनन् । सबैभन्दा बढी गुलरिया नगरपालिकाले ३ करोड २६ लाख रुपैया महसुल बुझाउन बाँकी रहेको छ । […]

एघार क्यासिनोले साढे तीन अर्ब राजस्व तिर्न बाँकी

गत आर्थिक वर्ष २०७९/८० सम्ममा दर्जन क्यासिनोले सरकारलाई ३ अर्ब ६० करोड १४ लाख रूपैयाँ राजस्व तिर्न बाँकी रहेको पर्यटन विभागको होटल शाखाको तथ्याङ्कले देखाएको छ।...

चालिस करोड विद्युत् महसुल बक्यौता उठाउन बाँकी

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले गत आर्थिक वर्षमा रु ४० करोड बढी बक्यौता उठाउन बाँकी रहेको जनाएको छ । कालो सूचीमा परेका, तिर्न बाँकी रहेकालगायतको महसुल बाँकी रहेको हो । कार्यालयका इञ्जिनियर राजेन्द्र पौडेलका अनुसार रु ४० करोड ६७ लाख ४२ हजार सात सय ३५ बक्यौता रहेको छ । तीमध्ये कालो सूचीमा […]

मणिपालले पोखरा महानगरलाई १० करोडभन्दा बढी राजश्व तिर्न बाँकी

पोखरा : मणिपाल शिक्षण अस्पतालले पोखरा महानगरलाई १० करोडभन्दा बढी राजश्व तिर्न बाँकी रहेको छ। छानबिन प्रतिवेदनका अनुसार मणिपालले महानगरलाई १० करोड ४ लाख ९२ हजार रुपैँया तिर्न बाँकी रहेको हो। मणिपालले तिर्नुपर्ने रकममा अन्यौलता भएपछि माघमा पोखरा महानगरले छानबिन समिति गठन गरेको थियो।  पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा…

पोखरा महानगरको प्रतिवेदन : मणिपालले १० करोड कर तिर्न बाँकी

२ चैत, पोखरा । पोखरा महानगरपालिकाले मणिपाल शिक्षण अस्पतालसँग १० करोड रुपैयाँ भन्दा बढी कर उठाउन बाँकी रहेको ठहर गरेको छ । मणिपालले तिर्न बाँकी बक्यौता अन्योल भएपछि महानगरले राजश्व परामर्श समिति सदस्यसमेत रहेका पोखरा–१६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । माघमा गठन भएको उक्त समितिले महानगरलाई मणिपालले १० […]

कामपाले सिंहसत्तलको भाडा २ करोड तिर्न बाँकी

काठमाडौं । काठमाडौं महानगरपालिकाले हनुमानढोका सिंहसत्तलको भाडाबापत २ करोड रुपैयाँ तिर्न बाँकी रहेको छ । सकम तिर्न ताकेता गर्दै गुठी संस्थानले कामपालाई पत्र पठाएको छ । गुठी संस्थान काठमाडौंका प्रमुख आनन्द कर्माचार्यले लामो समयदेखिको बक्यौता तिर्न ताकेता गर्दै कामपालाई पत्र पठाएको हो । संस्थानले पछिल्लो पत्र साउन २० गते पठाएको हो । काठमाडौं प्रमुख कर्माचार्यले […]

कामपाले सिंहसत्तलको भाडा २ करोड तिर्न बाँकी

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले हनुमानढोका दरबार सिंहसत्तलको भाडाबापत २ करोड रुपियाँ तिर्न बाँकी रहेको छ । रकम तिर्न ताकेता गर्दै गुठी संस्थानले कामपालाई पत्र पठाएको छ । गुठी संस्थान काठमाडौंका प्रमुख आनन्द कर्माचार्यले लामो समयदेखिको बक्यौता तिर्न ताकेता गर्दै कामपालाई पत्र पठाएको हो । संस्थानले पछिल्लो पत्र साउन २० गते पठाएको हो । काठमाडौं प्रमुख […]

लमजुङमा विद्युतको तीन करोड बक्यौता

लमजुङ । लमजुङमा विद्युत महसुलको तीन करोड रुपैयाँ बक्यौता उठ्न बाँकी रहेको छ । लमजुङ विद्युत उपभोक्ता संस्थाको दुई करोड र पश्चिम लमजुङ उपभोक्ता समितिको एक करोड रुपैयाँ बक्यौता उठ्न बाँकी छ । नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रकी प्रमुख यमकुमारी गुरुङका अनुसार पश्चिम विद्युत उपभोक्ता समितिले २०७२ सालसम्म २८ लाख बक्यौता तिर्न बाँकी थियो […]