नेपालले तिर्न बाँकी ऋण २० खर्ब ७ अर्ब नाघ्यो, प्रत्येक नेपालीको थाप्लोमा ६८ हजार ७५५ रुपैयाँभन्दा बढी ऋण

काठमाडौं, १३ माघ। नेपालले तिर्न बाँकी कुल सार्वजनिक ऋण २० खर्ब ७ अर्ब १३ करोड रुपैयाँ पुगेको छ। अर्थ मन्त्रालयका अनुसार यो ऋण २०७९ मंसिर मसान्तसम्मको हो। आन्तरिक ऋण ९ खर्ब ६६ अर्ब ८ करोड र वाह्य ऋण १० खर्ब ४० करोड रुपैयाँ रहेको अर्थले जनाएको छ। अर्थ यो तथ्याङ्क अनुसार प्रत्येक नेपालीको टाउकोमा अहिले ६८हजार ७५५रुपैयाँ ऋण रहेको छ।

सम्बन्धित सामग्री

सरकारको तिर्न बाँकी सार्वजनिक ऋण २३ खर्ब नाघ्यो

सरकारले तिर्न बाँकी कुल सार्वजनिक ऋण २३ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको गत भदौसम्मको संक्षिप्त प्रगति विवरणले सार्वजनिक ऋण २३ खर्ब ९ अर्ब ८६ करोड रुपैयाँ पुगेको देखाएको हो ।

सरकारको सार्वजनिक ऋण २३ खर्ब ९ करोड

काठमाडौ । नेपालको हालसम्मको तिर्न बाँकी ऋण २३ खर्ब ९ करोड ८६ लाख ९६ हजार रुपैयाँ रहेको छ । गत असारसम्ममा २२ खर्ब २१ अर्ब ६७ करोड ८५ लाख रहेकोमा साउन र भाद्रमा ८८ अर्ब कर्जा वढेको हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको भदौ मसान्तसम्म सरकारको बाह्य र आन्तरिक […] The post सरकारको सार्वजनिक ऋण २३ खर्ब ९ करोड appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नेपालले २० खर्ब ७० अर्ब ऋण तिर्न बाँकी

चालु आर्थिक वर्ष २०७९-८० को अर्धवार्षिक समीक्षा अवधिमा नेपालको सार्वजनिक ऋण रू २० खर्ब ७० अर्ब ५३ करोड ६३ लाख पुगेको छ । गत पुस मसान्तसम्म नेपालले रू ११ खर्ब दुई अर्ब ५१ करोड बाह्य ऋण र रू नौ खर्ब ६८ अर्ब एक करोड आन्तरिक ऋण तिर्न बाँकी रहेको देखिएको हो ।

नेपालले २० खर्ब ७० अर्ब ऋण तिर्न बाँकी

चालु आर्थिक वर्ष २०७९-८० को अर्धवार्षिक समीक्षा अवधिमा नेपालको सार्वजनिक ऋण रू २० खर्ब ७० अर्ब ५३ करोड ६३ लाख पुगेको छ । गत पुस मसान्तसम्म नेपालले रू ११ खर्ब दुई अर्ब ५१ करोड बाह्य ऋण र रू नौ खर्ब ६८ अर्ब एक करोड आन्तरिक ऋण तिर्न बाँकी रहेको देखिएको हो ।

जिडिपी ४८ खर्ब, तिर्न बाँकी ऋण २० खर्ब ७० अर्ब

अहिले नेपालको कूल गार्हस्थ्य उत्पादन रू ४८ खर्ब ५१ अर्ब ६२ करोड बराबर छ । यही अवधिमा नेपालको सार्वजनिक ऋण रू २० खर्ब ७० अर्ब ५३ करोड ६३ लाख पुगेको छ । चालु आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समीक्षा अवधिमा गत पुस मसान्तसम्म नेपालले रू ११ खर्ब दुई अर्ब ५१ करोड बाह्य ऋण र रू …

सरकारको सार्वजनिक ऋण २० खर्ब नाघ्यो

काठमाडौं । सरकारले विभिन्न समयमा लिएर तिर्न बाँकी सार्वजनिक ऋणको भार निरन्तर चुलिएर करिब २० खर्ब ११ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८-७९ को वार्षिक तथ्यांकमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था’ प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा अहिले एक वर्षमै सार्वजनिक ऋण २ खर्ब ७७ […] The post सरकारको सार्वजनिक ऋण २० खर्ब नाघ्यो appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सरकारको सार्वजनिक ऋण २० खर्ब नाघ्यो, प्रतिव्यक्तिलाई थपियो ६९ हजार ऋणभार

सरकारले विभिन्न समयमा लिएर तिर्न बाँकी सार्वजनिक ऋणको भार निरन्तर चुलिएर करिब २० खर्ब ११ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८/७९ को वार्षिक तथ्यांकमा आधारित 'देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था' प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा अहिले एक वर्षमै सार्वजनिक ऋण २ खर्ब ७७ अर्ब ११ करोड रुपैयाँले बढेको हो।आर्थिक वर्ष २०७७/७८ को अन्त्यसम्ममा नेपालले तिर्न बाँकी ऋण १७ खर्ब ३४ अर्ब ४७ करोड रुपैयाँबराबर थियो। यस्तो ऋणको भार बढे

१ खर्ब ७१ अर्ब रुपैयाँ बक्यौता कर उठ्न बाँकी

काठमाडौं, मंसिर १६ । सरकारले एक खर्ब ७१ अर्ब रुपैयाँ भन्दा बढी बक्यौता कर उठाउन सकेको छैन । करदाता कार्यालयले निर्धारण गरेको करमा चित्त नबुझेर करदाताहरू अदालत जाँदा र समयमै करदाताले तिर्न बाँकी कर नतिर्दा ठूलो मात्रामा राज्यले कर उठाउन नसकेको हो । आन्तरिक राजस्व विभागको पछिल्लो प्रतिवेदनअनुसार न्यायिक निकायमा विचाराधीन रहेको र वास्तविक बक्यौतासमेत […]

सार्वजनिक ऋण बढेर १७ खर्ब २८ अर्ब माथि पुग्यो

गत आर्थिक वर्ष २०७७/७८ को असार मसान्तसम्ममा मुलुकको सार्वजनिक ऋण १७ खर्ब २८ अर्ब ४४ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ ।  बैंकले समीक्षा अवधिमा नेपाल सरकारको कुल तिर्न बाँकी बाह्य ऋण ९ खर्ब २८ अर्ब १२ करोड र आन्तरिक ऋण ८ अर्ब ३२ करोड गरी कुल १७ खर्ब २८ अर्ब ४४ करोड तिर्नु रहेको जनाएको हो ।यस्तो ऋण अघिल्लो आर्थिक वर्ष २०७६/७७ को असार मसान्तमा कुल १४ खर्ब २७ अर्ब १८ करोड रहेको थियो । बैंकका अनुसार समीक्षा अवधिमा मुलुकको सार्वजनिक ऋण २१.११ प्रतिशतले बढेको छ । उक्त सार्वजनिक

वार्षिक बजेट बराबर पुग्यो सरकारी ऋण

सरकारी ऋण बढ्दै गएको तथ्यांकले देखाएको छ । हाल सरकारले तिर्न बाँकी सार्वजनिक ऋण चालु आर्थिक वर्ष २०७७–७८ को फागुनसम्म १५ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको आर्थिक सर्वेक्षणमा उल्लेख छ । कुल गार्हस्थ उत्पादनमा तिर्न बाँकी ऋणको हिस्सा ३७.३ प्रतिशत पुग्ने सर्वेक्षणमा भनिएको छ । आर्थिक वर्ष २०७६–७७ मा १४ खर्ब १९ अर्ब रुपैयाँ पुगेकोमा चालु आर्थिक वर्षमा १५ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको छ । यस आधारमा एक नेपालीको थाप्लोमा करिब साढे ५२ हजार रुपैयाँ ऋणभार रहेको छ ।सार्वजनिक ऋणमा बाह्य ऋण ५४.९ प्र