‘प्रकाश’को वर्ल्ड प्रिमियर जुम्लाको तिर्खु गाउँमा हुने, स्कुलमा प्रोजेक्टरबाट देखाइने

खलङ्गा : जुम्लामै छायाङ्कन भएको चलचित्र ‘प्रकाश’ को प्रिमियर शो यहाँको पातारासी गाउँपालिकाको दुर्गम गाउँ तिर्खुमा गरिने भएको छ। यही भदौ १० गतेदेखि प्रदर्शनमा आउने प्रकाश चलचित्रको प्रिमियर जुम्लामा हुने भएपछि यहाँका स्थानीयवासीले गाउँमै चलचित्र हेर्ने भएका छन्। झण्डै २ घण्टा समयावधि रहेको सो चलचित्र ४५ दिन लगाएर गत वर्ष…

सम्बन्धित सामग्री

छायाङ्कन स्थल जुम्लामा ‘प्रकाश’को वर्ल्ड प्रिमियर

काठमाडौं : फिल्म ‘प्रकाश’को वर्ल्ड प्रिमियर जुम्लाबाट गरिएको छ। जुम्लाको पाताराशी गाउँपालिकाको दुर्गम तिर्खु गाउँमा पर्ने ऋण मोक्ष विद्यालयको प्रांगणमा पहिलोपटक फिल्म प्रदर्शन गरिएको हो। भदौ १० गते प्रदर्शन हुने फिल्मको पहिलो प्रिमियर शो छायाङ्कन स्थानमै गरिएको हो। प्रिमियर शोका लागि फिल्मका अभिनेता प्रदीप खड्का र लेखक विकास सुवेदी आइतवार नै जुम्ला पुगेका…

जुम्लामा चलचित्र ‘प्रकाश’को वर्ल्ड प्रिमियर, प्रदीपलाई भव्य स्वागत (तस्बिरहरू)

काठमाडौं । नेपाली कथानक चलचित्र ‘प्रकाश’को वर्ल्ड प्रिमियर जुम्लामा गरिएको छ । भदौ १० गतेबाट प्रदर्शनमा आउने चलचित्रको  आइतबार (हिजो) जुम्लामा वर्ल्र्ड  प्रिमियर गरिएको हो ।  जुम्लाको तिर्खु गाउँमा छायांकन भएको यो चलचित्रको सोही गाउँको मोक्ष माध्यमिक विद्यालयमा प्रिमियर गरिएको हो । प्रिमियरमा चलचित्रका मुख्य कलाकार प्रदीप खड्का र लेखक विकास...

‘प्रकाश’को वर्ल्ड प्रिमियर जुम्लामा

काठमाडौं । नेपाली कथानक चलचित्र ‘प्रकाश’को वर्ल्ड प्रिमियर जुम्लामा गरिने भएको छ । आगामी शुक्रबार अर्थात् भदौ १० गतेबाट प्रदर्शनमा आउने चलचित्रको ५ गते आइतबार जुम्लामा वर्ल्ड  प्रिमियर हुन लागेको निर्देशक दिनेश राउतले जानकारी दिए ।  जुम्लाको तिर्खु गाउँमा छायांकन भएको यो चलचित्रको सोही गाउँको मोक्ष माध्यमिक विद्यालयमा वर्ल्ड प्रिमियर गर्न...

‘प्रकाश’ पहिलो वल्र्ड प्रिमिएर जुम्लामा हुने

फिल्म ‘प्रकाश’को प्रिमियर जुम्लामा गरिने भएको छ । १० भाद्रबाट प्रदर्शनमा आउँने फिल्मको ५ गते आइतबारका जुम्लामा वर्ल्ड प्रिमियर गर्न लागिएको हो । जुम्लाको तिर्खु गाउँमा छायाँकन भएको फिल्म सोही गाउँको मोक्ष माध्यमिक बिद्यालयको प्राङ्गणमा पहिलो प्रिमियर गर्न लागेको निर्देशक दिनेश राउतले बताए ।प्रिमियरका लागि फिल्मका लेखक विकास सवेदीसहितको टिम शनिबार जुम्ला पुग्नेछ । फिल्मको प्राय प्रिमियर स्ट्याण्डर्ड हलहरुमा रेडकार्पेटकासाथ सेलिब्रटीहरुकाबीच गर्ने गरिन्छ । तर, प्रकाशको प्रिमियर विद्याल