फिल्म ‘महानगर’ को पोखरमा प्रिमियर हुने

पामे फिल्म फेस्टिभलमा पोखरामा फिल्म ‘महानगर’ को नेपाल प्रिमियर हुने भएको छ । फेस्टिभल पुस १२ गतेदेखि १६ गतेसम्म आयोजना हुँदैछ ।  भारतको कोलकातामा वर्ल्ड प्रिमियर गरिएको सो फिल्म अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिभलमा समेत छनौट भएको थियो । सार्वजनिक प्रदर्शनको पर्खाइमा रहेको फिल्म नेपालमा भने पामे फिल्म फेस्टिभलमा पहिलो पटक देखाइन लागिएको हो ।कर्मा र मेनुका प्रधानको मुख्य भूमिका रहेको फिल्ममा अनोज पाण्डे, शोविता अधिकारी, जीवन बराल, परीक्षित विक्रम राणा, चन्द्र पाण्डे लगायतको अभिनय द