काठमाडौँ– गुरुङ समुदायले बिहीबार तमु ल्होसार मनाएका छन्। गुरुङ समुदायले तमु ल्होसारलाई नयाँ वर्षको रुपमा मनाउँछन्। ‘ल्हो’को अर्थ वर्ष र ‘सार’को अर्थ नयाँ हुन्छ। सरकारले तमु ल्होसारको अवसरमा सार्वजनिक विदासमेत दिएको थियो। काठमाडौँ उपत्यकामा बसोबास गर्ने गुरुङ समुदायले टुँडीखेलमा विशेष कार्यक्रम गरेर तमु ल्होसार मनाएका छन्। उनीहरु परम्परागत साँस्कृतिक पहिरनसहित टुँडीखेल पुगेका थिए। साथै साँस्कृतिक झाँकीसमेत […]