लमजुङका गुरूङ समुदायले मनाए ल्होसार

लमजुङ– लमजुङका गुरुङ समुदायले तमु नयाँ वर्षको रुपमा तामझाँमका साथ विविध कार्यक्रम गरि ल्होसार पर्व मनाएका छन् । वर्गचक्र फेरिएसँगै गुरुङ समुदायले नयाँ वर्षको रुपमा तमु ल्होसार मनाउने गर्दछन् । गुरुङहरूले तो ल्हो अर्थात बाघ वर्गलाई बिदा गरी हे ल्हो अर्थात बिरालो वर्गलाई स्वागत गर्दै ल्होसार मनाएका छन् । एकसातादेखि नै ल्होसारको रौनक छाएको लमजुङमा […]

सम्बन्धित सामग्री

हुम्लामा तोतनरी ल्होसार मनाइँदै

हुम्लाका बौद्ध धर्मावलम्बी तथा भोटे लामा समुदायले धुमधामका साथ तोतनरी ल्होसार मनाउँदै छन्। कैलाश पर्वत क्षेत्र आसपासका लामा समुदायले तोतनरी ल्होसार मनाउने गरेका छन्। सिमकोट गाउँपालिकाका पूर्वअध्यक्ष पदमबहादुर लामाले माथिल्लो कैलाश...

साझा बन्यो तमु ल्होसार

ताप्लेजुङमा विभिन्न कार्यक्रम गरी गुरुङ समुदायको पर्व तमु ल्होसार मनाइएको छ। तमु ल्होसार एक समुदाय, एक जाती र एक धर्मको नभई ताप्लेजुङमा सबैको साझा पर्व बनेको छ। गुरुङ, शेर्पा, लिम्बु,...

तमु ल्होसार (तस्बिरहरु)

काठमाडौं । गुरुङ समुदायले नयाँ वर्ष ल्होसार हर्षोल्लासपूर्वक मनाएका छन् । शुक्रबार गुरुङ समुदायको बाक्लो बस्ती रहेको गण्डकी प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष हर्षोल्लासका साथ मनाउने गरिन्छ । तमु ल्होसार पर्व गुरुङ जातिले नयाँ वर्ष सुरुआतको रूपमा मनाउने गर्दछन् । दाजुभाइ आफन्त, नाताकुटुम्ब भेला भएर सामूहिकरुपमा खाना खाने यो पर्वमा मौलिक सांस्कृतिक नाचगान गर्ने, […]

विराटनगरमा पनि मनाइयो तमु ल्होसार (तस्वीरसहित)

विराटनगर : गुरुङ समुदायले तमु ल्होसार विराटनगरमा पनि मनाएका छन्।गुरुङ समुदायले बाघ वर्ग (तो ल्हो)लाई बिदाइ गर्दै बिरालो वर्ग (हि ल्हो) लाई स्वागत गरी ल्होसार विराटनगरमा विविध कार्यक्रमको आयोजना गरि मनाएका हुन्।पुस १५ का दिन ल्होसार (नयाँ वर्ष) मनाउँदै आएका गुरुङ समुदायले आजका दिन परिवार, आफन्त, साथीभाइ तथा इष्टमित्रसँग जमघट गरी आपसमा शुभकामना आदानप्रदान गर्दै ल्होसार मनाउँछन्।विराटनगरमा मनाइएको तमु ल्होसारका केही झलकः

यसरी मनाइयाे तमु ल्होसार (फाेटाे फिचर)

काठमाण्डाै - गुरुङ समुदायले आज तमु ल्होसार मनाएका छन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्दै आज विभिन्न सांस्कृतिक कार्यक्रमसहित गुरुङ समुदायले काठमाण्डाैसहित देशभर तमु ल्होसार मनाएका हुन्। काठमाण्डाैको टुँडिखेल लगायत देशका अन्य ठाउँमा आफ्ना सांस्कृतिक पहिचान झल्किने विभिन्न कार्यक्रमहरु गरेर तमु ल्होसार मनाइएकाे छ ।  काठमाण्डाैमा ल्होसार मनाउन काठमाण्डाै नजिकका विभिन्न जिल्लाहरुबाट गुरुङ समुदायका नागरिकहरुकाे उपस्थिति रहेकाे थियाे ।  ल्होसारको कार्यक्रममा प्रध...

तमु ल्होसार मनाइँदै

काठमाडौं : गुरुङ समुदायले पुरानो वर्षलाई बिदाई गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन्। ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो। तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्यरूपमा मनाउँछन्। ‘तमु ल्होसार’ पर्व सूर्यको…

देशभर मनाइयो ग्याल्पो ल्होसार

महायानी बौद्ध धर्मावलम्बी तथा शेर्पा समुदायले नयाँ वर्षको रुपमा आज ग्याल्पो ल्होसार देशभर विभिन्न कार्यक्रम गरी मनाएका छन् ।  काठमाडौं उपत्यकाका बौद्ध, स्वयम्भू लगायतका शेर्पा समुदाय र उत्तरी हिमाली क्षेत्रमा बसोवास गर्ने समुदायले आज धुमधामसँग ग्याल्पो ल्होसार मनाउने परम्परा रहेको छ । शेर्पा समुदाय एवं महायान बौद्ध धर्मावलम्बीहरुले आजको दिनलाई नयाँ वर्षको रुपमा मनाउने गर्दछन् ।भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होसार अर्थात नयाँ वर्ष शुरु हुन्छ

तमु ल्होसार (तस्बिरहरु)

काठमाडौं, पुष १५ । बिहीबार तमु ल्होसार । गुरुङ समुदायले बिहीबार हर्षोल्लासको साथ तमु ल्होसा पर्व मनाउँदैछन् । तमु भन्ने शब्दले गुरुङ समुदायलाई चिनाउँछ र ल्होसार भनेको नयाँ वर्ष हो । यी दुई शब्द मिलेर तमु ल्होसार बनेकोले आज गुरुङ समुदायको नयाँ वर्ष हो । चिनियाँ पात्रोअनुसार वर्षमा १२ महिना हुन्छन् । यी १२ महिना […]

‘तमु ल्होसार’ मा टुँडिखेलमा जे देखियो (फोटोफिचर)

काठमाडौं, १५ पुष । आज तमु ल्होसार । गुरूङ समुदायले आज धुमधामसँग यो पर्व मनाउँदैछन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन रहेको छ। ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा […]

ल्होसार मनाउँदै गुरुङ समुदाय

काठमाडौँ : गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउँदैछन्। ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिने भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायका मानिसको विश्वास छ। ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ।          गुरुङ बाहुल्य…