यसरी आयो पहिलो अन्तर्राष्ट्रिय पदक : धावक जितबहादुर - Naya Patrika

त्यो खेल असंख्य नेपाली खेलाडीले अन्तर्राष्ट्रिय एरिनामा नेपाललाई पदक दिलाएका छन् । त्यही पदक हेर्दै खेलाडीहरू आफूलाई गौरवान्वित र राष्ट्रलाई केही योगदान गरेको महसुस गर्छन् । तर, यही पदक विजेताको हुलमा अहिले...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

‘उत्कृष्ट नारी सम्मान’सहित प्रथम ओलम्पियन धावक रावतलाई अभिनन्दन

नेपालबाट पहिलोपटक ओलम्पिक खेलकुद प्रतियोगितामा सहभागी महिला धावक मेनुका राउतलाई मङ्गलबार झापामा ‘उत्कृष्ट नारी सम्मान’सहित नागरिक अभिनन्दन गरिएको छ ।अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर वीरता लेडी जेसिज पूर्वअध्यक्ष क्लबले उहाँलाई उक्त सम्मान गरेको हो भने जिल्लाका ५० भन्दा बढी सङ्घसंस्थाले उहाँलाई ‘नागरिक अभिनन्दन’ गरेका हुन् । मेचीनगर–७ निवासी ५२ वर्षीया रावतका आजभन्दा ३६ वर्षअघि सन् …

केन्याली धावक जुलियास बने पोखरा अन्तर्राष्ट्रिय म्याराथन च्याम्पियन

केन्याली धावक जुलियास मुरियाली वाहोम १८ औँ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको च्याम्पियन बनेका छन् ।

पोखरा अन्तर्राष्ट्रिय म्याराथन : १४ राष्ट्रका धावक सहभागी हुने

पर्वत : नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुने १८ औँ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी पूरा भएको छ।शनिवार हुने म्याराथनमा नेपाल बाहेक १४ राष्ट्रका धावकले सहभागिता जनाउने भएका छन्। प्रतियोगिताबारे जानकारी दिन बिहीबार मञ्चले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतियोगिताको म्याराथनतर्फ १०८ जनाको सहभागिता रहने जानकारी दिइएको छ। महिला हाफ म्याराथनमा १७, १० किलोमिटरतर्फ  पुरुषमा १२९, महिलामा २९, छात्र पाँच किलोमिटरमा ५९० तथा छात्रातर्फ ४८० जनाको  सहभागिता रहने भ

धावक उत्पादन गर्न प्रशिक्षण सुरु

३१ असार, काठमाडौं । एनआरएस स्पोर्टस फाउन्डेसनले धावक बन्न चाहानेहरुका लागि प्रशिक्षणको औपचारिक सुरुआत गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सेमिकभर्ड हलमा राखेपका सदस्य सचिव टंकलाल घिसिङले शनिबार प्रशिक्षणको उद्घाटन गरे । उनले यस प्रशिक्षणले एथलेटिक्समा नयाँ खेलाडी तयार हुने विश्वास व्यक्त गरे । दौड संस्कृतिलाई प्रवर्धन गर्न र लामो दूरीका धावकलाई अन्तर्राष्ट्रिय […]

पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याली धावक स्टेफेनलाई

पोखरामा शनिबार सम्पन्न भएको १६ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताको उपाधि केन्याली धावक स्टेफेन कोस्गीले जितेका छन् । ७१ औं प्रजातन्त्र दिवसका अवसरमा पोखरामा आयोजित उक्त प्रतियोगितामा केन्याली धावक स्टेफेनले निर्धारित दूरी ४२.१९५ किमि २ घण्टा १९ मिनेट ४३ सेकेन्डमा पार गर्दै उपाधि जितेका हुन् ।पोखरा म्याराथनमा उनले नयाँ रेकर्ड बनाएका छन् । यस […]

अन्तर्राष्ट्रिय म्याराथनमा अफ्रिकन धावकको एकलौटी

भुतपूर्व खेलाडी मञ्चले पोखरा म्याराथन आयोजना गर्न लागेको डेढ दशकपछि अन्तर्राष्ट्रिय धावकको सहभागिता हुन शुरु भएको थियो। दुईवर्ष अघि आयोजित १४ औं संस्करणमा जापानीज धावक योसुके ताकानासी च्याम्पियन बनेपछि पोखरा म्याराथनको उपाधि समुद्रपारी पुग्यो। त्यसको दुई...

म्याराथन दौडिने धावक नै भेट्नै गाह्रो

नेपाल भुतपूर्व खेलाडी मञ्चको आयोजनामा हुने ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ वार्षिक कार्यक्रम हो। १५ वर्ष निरन्तर आयोजना भईसकेको छ। आगामी फागुन ७ गते शनिबार १६ औं सस्करणको म्याराथनको संघारमा मञ्च छ। १६ वर्षसम्म निरन्तरता दिएपनि विडम्बना कास्कीबाट म्या...

पहिलो अन्तर्राष्ट्रिय पदक विजेता केसी अस्पतालमा

काठमाडौं (हाम्रो खेलकुद)– देशका लागि पहिलो अन्तर्राष्ट्रिय पदक विजेता धावक जीतबहादुर केसी एक साता यता अस्पतालमा उपचार गराइरहेका छन् । एथलेटिक्स प्रतियोगितामा प्रयोग हुने स्टार्टर पेस्तोल सफा गर्ने क्रममा बायाँ हत्केलामा चोट लागेपछि ७४ वर्षे केसी गत मंगलबार अस्पताल भर्ना भएका हुन् । गत शनिबार नेपाल भेटनरी एसोसिएनको आयोजनामा दशरथ रंगशालामा भएको रन फर प्रोटिन […]

प्रथम अन्तर्राष्ट्रिय धावक स्व. जोशीको प्रतीमा अनावरण

१६ भदौ, काठमाडौं । प्रथम एसियाली खेलकुद खेलकुद १९५१ (नयाँदिल्ली) नेपालका प्रथम अन्तर्राष्ट्रिय धावक तथा नेपाली सेनाका पहिलो पुस्ताका खेलाडी स्व. गजराज जोशीको प्रतीमा अनावरण कार्यक्रम सम्पन्न भएको छ । नेपाल ओलम्पिक संग्रालयको आयोजनामा नेपाल ओलम्पिक कमिटीको प्रेक्षालयमा आयोजित कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एवम् माननीय सासद जिवनराम श्रेष्ठले प्रतीमा अनावरण गरेका हुन । कार्यक्रममा […]