धावक उत्पादन गर्न प्रशिक्षण सुरु

३१ असार, काठमाडौं । एनआरएस स्पोर्टस फाउन्डेसनले धावक बन्न चाहानेहरुका लागि प्रशिक्षणको औपचारिक सुरुआत गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सेमिकभर्ड हलमा राखेपका सदस्य सचिव टंकलाल घिसिङले शनिबार प्रशिक्षणको उद्घाटन गरे । उनले यस प्रशिक्षणले एथलेटिक्समा नयाँ खेलाडी तयार हुने विश्वास व्यक्त गरे । दौड संस्कृतिलाई प्रवर्धन गर्न र लामो दूरीका धावकलाई अन्तर्राष्ट्रिय […]