प्रथम अन्तर्राष्ट्रिय धावक स्व. जोशीको प्रतीमा अनावरण

१६ भदौ, काठमाडौं । प्रथम एसियाली खेलकुद खेलकुद १९५१ (नयाँदिल्ली) नेपालका प्रथम अन्तर्राष्ट्रिय धावक तथा नेपाली सेनाका पहिलो पुस्ताका खेलाडी स्व. गजराज जोशीको प्रतीमा अनावरण कार्यक्रम सम्पन्न भएको छ । नेपाल ओलम्पिक संग्रालयको आयोजनामा नेपाल ओलम्पिक कमिटीको प्रेक्षालयमा आयोजित कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एवम् माननीय सासद जिवनराम श्रेष्ठले प्रतीमा अनावरण गरेका हुन । कार्यक्रममा […]

सम्बन्धित सामग्री

न्यु दिल्ली म्याराथनमा नेपालका दुई धावक

भारतको नयाँ दिल्लीमा हुने एपोलो टायर्स न्यु दिल्ली म्याराथनमा दुई भेट्रान धावक धर्म महर्जन र पुष्पलाल श्रेष्ठले दौडने भएका छन्।...

न्यु दिल्ली म्याराथनमा नेपालका दुई धावक

भारतको नयाँ दिल्लीमा हुने एपोलो टायर्स न्यु दिल्ली म्याराथनमा दुई भेट्रान धावक धर्म महर्जन र पुष्पलाल श्रेष्ठले दौडने भएका छन्।...

केन्याली धावक जुलियास बने पोखरा अन्तर्राष्ट्रिय म्याराथन च्याम्पियन

केन्याली धावक जुलियास मुरियाली वाहोम १८ औँ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको च्याम्पियन बनेका छन् ।

धावक उत्पादन गर्न प्रशिक्षण सुरु

३१ असार, काठमाडौं । एनआरएस स्पोर्टस फाउन्डेसनले धावक बन्न चाहानेहरुका लागि प्रशिक्षणको औपचारिक सुरुआत गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सेमिकभर्ड हलमा राखेपका सदस्य सचिव टंकलाल घिसिङले शनिबार प्रशिक्षणको उद्घाटन गरे । उनले यस प्रशिक्षणले एथलेटिक्समा नयाँ खेलाडी तयार हुने विश्वास व्यक्त गरे । दौड संस्कृतिलाई प्रवर्धन गर्न र लामो दूरीका धावकलाई अन्तर्राष्ट्रिय […]

सय मिटर दौड १० सेकेन्डभित्रै पूरा गर्ने विश्वकै पहिलो धावक जिमको निधन

अमेरिकी धावक जिम हाइन्सको ७६ वर्षको उमेरमा निधन भएको छ । जिम यस्ता धावक हुन्, जसले विश्वमा पहिलोपटक सय मिटर दौड १० सेकेन्डभित्रै पूरा गरेका थिए ।

अल्ट्रा धावक राईलाई नर्थ फेसको अनुबन्धन

अल्ट्रा धावक अर्जुन राई थुलुङलाई द नर्थ फेस एडभेन्चर टिमले एक वर्षका लागि अनुबन्धित गरेको छ।

अल्ट्रा धावक राईलाई नर्थ फेसको अनुबन्धन

अल्ट्रा धावक अर्जुन राई थुलुङलाई द नर्थ फेस एडभेन्चर टिमले एक वर्षका लागि अनुबन्धित गरेको छ।

धावक मानन्धर सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं युरो स्कुल-युरो किड्स, गोंगबुले पूर्व धावक बैकुण्ठ मानन्धरलाई शुक्रबार नगदसहित सम्मान गरेको छ । युरोको वार्षिक खेलकुद दिवसको समापन अवसरमा मानन्धरलाई सम्मान गरिएको हो । युरोका अध्यक्ष प्रमोद पाण्डे, शैक्षिक निर्देशक दीपक गुप्ता, निर्देशकद्वय ज्ञानेन्द्रमान जोशी र राजाराम पुडासैनीले मानन्धरलाई नगदसहित मायाको चिनो प्रदान गरी एक कार्यक्रमबीच सम्मान गरे । […]

धावक धर्मले बर्लिन म्याराथन खेल्ने

काठमाडौं । नेपाली धावक धर्म महर्जनले विश्व प्रसिद्ध म्याराथनमध्येको एक बर्लिन म्याराथनमा सहभागिता जनाउने भएका छन् । उनी बिहीबार त्यसतर्फ प्रस्थान गर्दै छन् । बैकुण्ठ मानन्धर खेलकुद नेपाल र गजराज जोशी मेमोरियल ट्रस्टले संयुक्त कार्यक्रम आयोजना गरी उनलाई अखिल नेपाल फुटबल संघका पूर्वअध्यक्ष गणेश थापा, दक्षिण एसियाली खेलकुद (साग) का कीर्तिमानी म्याराथन धावक वैकुण्ठ मानन्धर, […] The post धावक धर्मले बर्लिन म्याराथन खेल्ने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

‘फ्लाइङ सिख’ अर्थात् भारतीय धावक मिल्खा सिंहको रहेनन्

‘फ्लाइङ सिख’ को नामले चर्चित भेट्रान भारतीय धावक मिल्खा सिंहको शुक्रबार राति चण्डीगढमा निधन भएको छ