सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याली धावकले जिते, तोडे नेपाली धावकको कीर्तिमान

पोखरा : सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको पुरुष तर्फको उपाधि केन्याली धावक स्टेफन कोसगेईले जितेका छन्। नेपालमा भएको म्याराथनमा पहिलो पटक सहभागिता जनाएका केन्याली धावक कोसगेईले १६ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा कीर्तिमान बनाउँदै उपाधि आफनो बनाएका हुन्। उनी पोखरा म्याराथन जित्ने दोस्रो विदेशी धावक हुन्। १५ औं संस्करणमा जापानीज…

सम्बन्धित सामग्री

पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याली धावक स्टेफेनलाई

पोखरामा शनिबार सम्पन्न भएको १६ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताको उपाधि केन्याली धावक स्टेफेन कोस्गीले जितेका छन् । ७१ औं प्रजातन्त्र दिवसका अवसरमा पोखरामा आयोजित उक्त प्रतियोगितामा केन्याली धावक स्टेफेनले निर्धारित दूरी ४२.१९५ किमि २ घण्टा १९ मिनेट ४३ सेकेन्डमा पार गर्दै उपाधि जितेका हुन् ।पोखरा म्याराथनमा उनले नयाँ रेकर्ड बनाएका छन् । यस […]

पोखरा म्याराथनको उपाधि केन्याका कोस्जाईलाई

प्रहरीकी पछाईलाई महिलातर्फको हाफ म्याराथनको उपाधि  १६औँ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन २०७८ को उपाधि केन्याका स्टेफन कोस्जाईले जितेका छन् । यसैगरी, महिलातर्फको हाफ म्याराथनको उपाधि नेपाल प्रहरीकी राजपुरी पछाईले हात पारिन् ।...

सफल म्याराथनको उपाधि सेनालाई

नेपाली सेनाले म्याराथनको उपाधी हात पारेको छ । भूतपूर्व खेलाडी मञ्चले आयोजना गरेको १५ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०७७ को सबै उपाधी सेनाले हात पारेको सेनाले जनाएको छ । आर्मी क्लबका राजन रोका २ घण्टा २९ मिनेट २९ सेकेण्डमा पार गर्दै प्रथम भएका थिए । २ घण्टा ३३ मिनेट ४८ सेकेण्डमा पार गर्दै ज्ञानप्रसाद भट्टराई दास्रो भए भने २ घण्टा ४२ मिनेट ३३ सेकेण्डमा म्याराथन पार गर्दै देवीराम बस्नेत तेस्रो हुन सफल भएका छन् । विजेता खेलाडीहरुलाई मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले क्रमशस् नगद पुरस्कार २ लाख, १ लाख र ७५ हजा...

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि सेनाका रोकायलाई

१५औँ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन २०७७ को उपाधि नेपाली सेनाका राजन रोकायले जितेका छन् ।