पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याली धावक स्टेफेनलाई

पोखरामा शनिबार सम्पन्न भएको १६ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताको उपाधि केन्याली धावक स्टेफेन कोस्गीले जितेका छन् । ७१ औं प्रजातन्त्र दिवसका अवसरमा पोखरामा आयोजित उक्त प्रतियोगितामा केन्याली धावक स्टेफेनले निर्धारित दूरी ४२.१९५ किमि २ घण्टा १९ मिनेट ४३ सेकेन्डमा पार गर्दै उपाधि जितेका हुन् ।पोखरा म्याराथनमा उनले नयाँ रेकर्ड बनाएका छन् । यस […]