सोलुखुम्बु : बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र फोर्चे ठाकरी छोलिङ गुम्बाको पुनर्निर्माण सुरू भएको छ। २०७२ सालको भूकम्पले क्षतिग्रस्त गुम्बा पुनर्निर्माणको काम एक वर्षभित्र सक्ने लक्ष्य राखिएको गुम्बा पुनर्निर्माण समितिकी अध्यक्ष दावा ल्हामु शेर्पाले बताइन्।
खुम्बु पासाङल्हामु गाउँपालिकामा पर्ने गुम्बा पुनर्निर्माणका&nbs...