बार एसोसिएसन कास्कीका पूर्व अध्यक्ष अर्याल पक्राउ

कास्की जिल्ला अदालत बार एसोसिएसनका पूर्व अध्यक्ष एवं कानून व्यवसायी अधिवक्ता कमलप्रसाद अर्याल पक्राउ परेका छन् । उनी ठगी आरोपमा पक्राउ परेका हुन् ।