पोखरा– पर्वतको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ललाई ६ महिना कैद गर्न पक्राउ गरी ल्याउनु भनी कास्की जिल्ला अदालत पोखराले जिल्ला प्रहरी कार्यालय पर्वतलाई पत्राचार गर्यो । कास्की जिल्ला अदालतबाट २०७७ चैत २७ गते आदेश भएको भन्दै गाउँपालिका अध्यक्ष मल्ललाई पक्राउ गरी कास्की अदालतको तहशील शाखामा दाखिला गर्न साउन ३१ गते पर्वत प्रहरीलाई पत्राचार गरिएको थियो […]