जिल्ला अदालत तोडफोड प्रकरण : लागुऔषध पाइने आसमा ताला फोडेर राति अदालत प्रवेश

कास्की जिल्ला अदालत प्रवेश गरी तोडफोड गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१५ टुटुंगाका २७ वर्षीय अर्जुन परियार छन् । कास्की प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी आरोपित...

सम्बन्धित सामग्री

लागुऔषध खोज्दै अदालत छिरेपछि…!

१० चैत, पोखरा । बैदामस्थित कास्की जिल्ला अदालत ठीक अगाडि वडा प्रहरी कार्यालय छ । वडा प्रहरी कार्यालय गेटबाट निस्किए अदालत पुग्न सकिने अवस्था छ । त्यसमाथि अदालत चौबिसै घन्टा सुरक्षाकर्मीले घेरिएको हुन्छ । चारैतिर तारबारले ‘सुरक्षित’ बनाइएको त्यही जिल्ला अदालतमा मंगलबार राति एक युवक छिर्छन्, ढोका तोडफोड गरेर ६ नम्बर इजलासको दराजका सामानसमेत लथालिग […]