काठमाडौं अपडेटः लगातार अग्रता बढाउँदै बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखको पछिल्लो मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन साहले ५३५५ मत प्राप्त गरेका छन् ।

सम्बन्धित सामग्री

बालेन भन्दा सिर्जना र स्थापित झण्डै २० हजार मतले पछाडि

काठमाडौं, जेठ ११ । काठमाडौं महानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले आफ्नो अग्रता कायमै राखेका छन्। मतगणनाको प्रारम्भिक चरणदेखि नै अग्रता बढाउँदै लगेका बालेन्द्रले नेपाली काँग्रेसका उम्मेदवार सिर्जना सिंह र एमालेका केशव स्थापितलाई पछाडि पारेका हुन्। पछिल्लो मत परिणामअनुसार बालेनले ५२ हजार २ सय ५१ मत प्राप्त गरेका छन्। कांग्रेसकी सिंहले ३२ हजार ८ […]

काठमाडौंमा बालेनको अग्रता कायमै : सिर्जना सिंह २० हजार मतले पछाडि

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले आफ्नो अग्रता कायमै राखेका छन्। मतगणनाको प्रारम्भिक चरणदेखि नै अग्रता बढाउँदै लगेका बालेन्द्रले नेपाली काँग्रेसका उम्मेदवार सिर्जना सिंह र एमालेका केशव स्थापितलाई पछाडि पारेका हुन्। पछिल्लो मत परिणामअनुसार बालेनले ५२ हजार २५१ मत प्राप्त गरेका छन्। कांग्रेसकी सिंहले ३२ हजार ८२२ मत ल्याएकी छन्। बालेन भन्दा […]

लोकप्रिय मतमा बालेन भन्दा सुनिता अगाडि

काठमाडौं महानगरपालिकाको मत गणना जारी छ । जारी मतगणनामा महानगर प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कामयै राखेका छन् । सोमबार बिहानसम्मको गणनामा साहले ४३ हजार ७५७ मत ल्याउँदा उनका प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार सिर्जना सिंहले २५ हजार ६८० मत ल्याएर पछ्याइरहेकी छन् । त्यस्तै एमाले मेयरका उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा छन् । उनले २४ हजार ५८८ मत ल्याएका छन् । उपमेयरतर्फ एमाले उम्मेदवार सुनिता डंगोलले अग्रता बढाउँदै छन् । डंगोलले ४४ हजार ७०५ मत ल्याउँदा प्रतिस्पर्धी

अग्रता बढाउँदै बालेन, यस्तो छ पछिल्लो अपडेट

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साहले अग्रता बढाउँदै लगेका छन् । पछिल्लो परिणाम अनुसार साहले ८२४८ मत ल्याएका छन् । यस्तै एमालेका केशव स्थापितले ४३४२ मत ल्याएका छन् । कांग्रेसकी सिर्जना सिंहले ३७८१ मत प्राप्त गरेकी छन् ।

काठमाडौं महानगरमा बालेनको अग्रता कायमै

काठमाडौं महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता बढाउँदै गएका छन् । हालसम्म बालेनले ४९०५ मत प्राप्त गर्दा एमालेका केशव स्थापितले २६१४ मत पाएका छन् ।यस्तै नेपाली काँग्रेसका उम्मेदवार सिर्जना सिंहले २३१५ मत प्राप्त गरेकी छन् ।

काठमाडौं महानगरमा बालेनले अग्रता बढाउँदै

काठमाडौं महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता बढाउँदै गएका छन् । हालसम्म बालेनले ४६४६ मत प्राप्त गर्दा एमालेका केशव स्थापितले २४०५ मत पाएका छन् ।यस्तै नेपाली काँग्रेसका उम्मेदवार सिर्जना सिंहले २२२४ मत प्राप्त गरेकी छन् ।

काठमाडौंमा बालेनलाई १३ सय मतको अग्रता

१ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता बढाउँदै रहेका छन् । आइतबार दिउँसो निर्वाचन अधिकृतको कार्यालयले सार्जजनिक गरेको मत परिणाम अनुसार बालेनले २८२० पाएका छन् । त्यस्तै नेकपा एमालेका केशव स्थापितले १५०७ र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १४४९ मत पाएकी छन् । शनिबार सुरु गरिएको मत गणनामा हाल […]

काठमाडौं महानगरमा अग्रता बढाउँदै बालेन

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले मतान्तर बढाउँदै लगेका छन् । पछिल्लो मत परिणाम अनुसार साहले १५७५ मतसहित अग्रता कायम राखेका छन् । उनलाई एमालेका मेयरका उम्मेदवार केशव स्थापितले ९८५ मतका साथ पछ्याइ रहेका छन् । यस्तै उपमेयरमा एमाले उम्मेदवार सुनिता डंगोलले मतान्तर ठूलो छ । उनले १७४३ मत पाएकी छिन् भने सत्ता गठबन्धनबाट एकीकृत […]

काठमाडौं महानगरमा बालेनको अग्रता : केशव र सिर्जनाको प्रतिस्पर्धा

काठमाडौं– काठमाडौं महानगरपालिकामा ४४ सय ५३ मत गणना हुँदा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बढाउँदै लगेका छन् । १५ सय ७५ मतसहित बालेनले अग्रता झण्डै दोब्बर पारेका छन्। बालेन भन्दा एमालेका केशब स्थापित र काँंग्रेसकी सिर्जना सिंह करीब आधा मतले पछाडि छन् । एमालेका उम्मेदवार केशव स्थापितले  ९ सय ८५ मत पाएका छन् […]

काठमाडौंको मतगणनाः वडा नम्बर २ को पनि मतगणना थालियो

काठमाडौं महानगरपालिकाको मतगणनालाई तीव्र पारिएको छ । गणनास्थल थप गरेर अहिले वडा नम्बर २ को पनि गणना गर्न थालिएको छ । यसअघि वडा नम्बर १ र ३२ को गणना हुँदै आएकोमा अहिले एकसाथ ३ वटा वडाको गणना भइरहेको हो ।  महानगरको मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता बढाउँदै लगेका छन् । साहले २९७ मत पाउँदा दोस्रोमा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १९२ मत प्राप्त गरेका छन् । त्यसै गरी तेस्रोमा नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले १४७ मत ल्याएकी छन् । बालेन र स्थापितको मतान्तर १०५ रह