काठमाडौं महानगरमा बालेनको अग्रता कायमै

काठमाडौं महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता बढाउँदै गएका छन् । हालसम्म बालेनले ४९०५ मत प्राप्त गर्दा एमालेका केशव स्थापितले २६१४ मत पाएका छन् ।यस्तै नेपाली काँग्रेसका उम्मेदवार सिर्जना सिंहले २३१५ मत प्राप्त गरेकी छन् ।

सम्बन्धित सामग्री

काठमाडौं महानगरमा बालेनको फराकिलो अग्रता कायमै

काठमाडौँ महानगरपालिकाको प्रमुख पदको स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ४३ हजार ७५७ मत प्राप्त गरी अग्रस्थान कायम गरेका छन् । जारी मतगणना अनुसार नेपाली काँग्रेसका उम्मेदवार सिर्जना सिंहले २५ हजार ६८० मत प्राप्त गरेका छन् ।यसैगरी नेकपा (एमाले) का उम्मेदवार केशव स्थापितले २४ हजार ५७८ मत ल्याएका छन् भने उपप्रमुखमा सोही पार्टीको उम्मेदवार सुनिता डङ्गालले ४४ हजार ७०५ मत ल्याएर अग्रस्थानमा रहेकी छन् ।  उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले १५ हजार ६७० मत पाएका छन् ।प्रदर्शनीमार

काठमाडौं महानगरमा  बालेन र केशवको १२,५७१ मतान्तर

काठमाडौं महानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन् । शुक्रबार दिउँसो साढे चार बजे आयोगले गरेको अद्यावधिक विवरणमा साहले २७१३४ मतसहित आफ्नो अग्रता कायमै राखेका  हुन् । त्यस्तै साहका प्रतिस्पर्धी एमालेका केशव स्थापितले १४५६३ र गठबन्धन उम्मेदवार सिर्जना श्रेष्ठले १४०७४ ल्याएकी छन् । साह र स्थापितबीचको मतान्तर १२५७१ रहेको छ । त्यसैगरी उपमेयरतर्फ एमालेकी सुनिता डंगोलले २६८५२ मतसहित अग्रता बनाएकी छन् । उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका रामेश्वर श्र

काठमाडौं महानगरमा वालेनको फराकिलो अग्रता कायमै

काठमाडौं महानगरमा मेयरका उम्मेदवार वालेन साहले प्रतिस्पर्धी उम्मेदवार केशव स्थापितभन्दा ११ हजार बढीले अग्रता कायमै राखेका छन् ।बिहीबार ७ बजेसम्मको गणनामा वालेन साहले २४ हजार ३२४ मत ल्याउँदा स्थापितले १२ हजार ५७३ मत मात्रै ल्याएका छन् । काँग्रेसकी सिर्जना सिंहले १२०९३ मत ल्याएकी छन् । अहिलेसम्म काठमाडौं महानगरपालिकामा ६१३१५ मतगणना भैसकेको छ ।

काठमाडौं महानगरमा बालेनको अग्रता कायमै

काठमाडौं– काठमाडौं महानगरपालिको पछिल्लो मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले ११ हजार ८१५ मत पाउँदै अग्रता कायम राखेका छन् । उनलाई पछ्याइरहेका एमालेका केशव स्थापितलाई शाहले ५३१६ मतले पछि पारेका छन् । स्थापितले हालसम्मको मतगणना परिणाम अनुसार ६४७६ मत पाएका छन् । भने नेपाली कांग्रेसकी सिर्जना सिंहले ५५२५ मत पाएकी छन् ।

काठमाडौं महानगरमा सुनिता डंगोलको फराकिलो अग्रता कायमै

काठमाडौं : काठमाडौं महानगरपालिकाको उपप्रमुख पदमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले अग्रतालाई बढाएकी छिन्। राष्ट्रिय सभागृहमा १७ हजार ८१० मत गणना हुँदा सुनिताले ६ हजार ५५७ मत पाएकी छिन्। यस्तै, सत्तारुढ गठबन्धनबाट उम्मेदवारी दिएका नेकपा (एकीकृत समाजवादी) ले १ हजार ८५५ मत पाएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार बिनिता मगैयाले…

काठमाडौं महानगरमा बालेनको अग्रता कायमै, एक हजार मतले पछाडि केशव स्थापित

काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह ‘बालेन’ को अग्रता कायमै रहेको छ । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार शाहले २०७१ मत पाएका छन् उनलाई एमालेका केशव स्थापितले ११६४ मतसहित पछ्याइरहेका छन् । नेपाली कांग्रेसकी सिर्जना सिंहले १००६ मत पाएकी छन् ।

काठमाडौं महानगरमा बालेनको अग्रता कायमै

बालेनले १२ सय ५४ मतसहित बालेनले अग्रता कायम राखेका छन् बालेनलाई नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ८ सय ७८ मतका साथ पछ्याइरहेका छन्।...

काठमाडौं महानगरमा बालेनको अग्रता कायमै

काठमाडौं : काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ। ६८० मत गणना गर्दा स्वतन्त्र उम्मेदवार शाहले एक २१६ मत ल्याएर अग्रता कायमै राखेका हुन्। यस्तै, एमाले उम्मेदवार केशव स्थापितले १७९ मत ल्याएका छन् पाँच दलीय गठबन्धनको साझा उम्मेदवार सिर्जना सिंहले १४१ मत ल्याएर पछ्याइरहेकी छन्। राष्ट्रियसभा गृहमा कडा सुरक्षाबीच मतगणना जारी छ।

काठमाडौं महानगरमा बालेनको अग्रता

काठमाडौं : काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ। पाँच सय २९ मत गन्दा स्वतन्त्र उम्मेदवार शाहले एक सय ७८ मत ल्याएर अग्रता कायमै राखेका हुन्। उनलाई पाँच दलीय गठबन्धनको साझा उम्मेदवार सिर्जना सिंजना सिंहले एक सय २० मत ल्याएर पछ्याइरहेकी छन्। यस्तै, एमाले उम्मेदवार केशव स्थापितले एक सय १० ल्याएका छन् भने राप्रपामा मदनदास श्रेष्ठले २३ प्राप्त गरेका छन्।

काठमाडौं महानगरमा मतगणना अपडेट : बालेन शाहको अग्रता कायमै

काठमाडौं, ३१ बैशाख। काठमाडौंको मेयरमा बालेन शाहले लिए अग्रता कायमै राखेका छन् । ७५ मत गन्दा स्वतन्त्र उम्मेदवार शाहले २२ मत प्राप्त गरेका छन् । उनलाई नेपाली कांग्रेसकी उम्मेद्धवार सिर्जना सिंहले १८ मत ल्याएर पछ्याएकी छिन् । एमालेका उम्मेद्धवार केशब स्थापित भने १३ मतसहित तेस्रो स्थानमा छन् । राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले भने ३ मत […]