अग्रता बढाउँदै बालेन, यस्तो छ पछिल्लो अपडेट

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साहले अग्रता बढाउँदै लगेका छन् । पछिल्लो परिणाम अनुसार साहले ८२४८ मत ल्याएका छन् । यस्तै एमालेका केशव स्थापितले ४३४२ मत ल्याएका छन् । कांग्रेसकी सिर्जना सिंहले ३७८१ मत प्राप्त गरेकी छन् ।