काठमाडौं महानगरमा बालेनको अग्रता : केशव र सिर्जनाको प्रतिस्पर्धा

काठमाडौं– काठमाडौं महानगरपालिकामा ४४ सय ५३ मत गणना हुँदा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बढाउँदै लगेका छन् । १५ सय ७५ मतसहित बालेनले अग्रता झण्डै दोब्बर पारेका छन्। बालेन भन्दा एमालेका केशब स्थापित र काँंग्रेसकी सिर्जना सिंह करीब आधा मतले पछाडि छन् । एमालेका उम्मेदवार केशव स्थापितले  ९ सय ८५ मत पाएका छन् […]